सहिद ! आज सहिद दिबस मनाइरहँदा, मैले तिमी जस्ता, वीर योद्धाहरुलाई सम्झिँए, तिमी जस्ता अमर सहिदलाई सम्झिँए, तिमी जस्ता होनहार सपुतलाई सम्झिँए, जो आफ्नो ज्यानको बाजी लगायौ, देश अनि जनताको लागी लड्यौ, छातीमा गोलि खान तयार भयौ, अनि रगतका धारा बगाउन तयार भयौ! कति महान् थियौ, तिमी, कति निस्वार्थी थियौ Read more
आज कमरेड माधवको घरमा बिहेको भोज निकै तामझामका साथ चलिरहेको थियो । घर अगाडिको फराकिलो खाली जग्गामा भोजको कार्यक्रम राखिएको थियो । जापानमा रहेका शेरचन दम्पतिले आठ–दश वर्षअघि किनेर छाडेको उक्त जग्गा अहिले छिमेकीहरूले यस्तै कार्यक्रमहरूमा प्रयोग गर्दै आएका थिए । छेउछेउमा सिस्नोको झाडी र फोहोर फालिने गरिएको दुई रोपनी Read more
पुलुक्क यता अनुहार हेरे पुग्छ। मेरो आक्रामक बजार हेरे पुग्छ। देखेर पनि चिन्न सक्दिनौ भने ! हर बिहान अखबार हेरे पुग्छ। घर सम्हालेर बस्छु, भन्थ्यौँ । छोराछोरी परिवार हेरे पुग्छ। म समुन्द्र बन्ने, मौका दिदैछु! नदिको अहंकार हेरे पुग्छ। आगो खाने, समय यही हो। ओकलेको अँगार हेरे पुग्छ। (दमौली, तनहुँ) Read more
पात्रहरू : एसेम, खाम्बे, डोमा, फुर्बा । [दृश्य विवरण – साधारण कोठाभित्र एसेम व्यस्त भएर फोनमा बात मारेको आवाज बाहिरसम्म सुनिन्छ] एसेम – हँ । किन नचिन्नु ? यो एसेमले शालीज्यूलाई नचिन्नु भनेको नै पहिलेका कान्छीलहरहरूले छोड़ेका कान्छी स्वास्नी भएकै बराबर हो नि । (नारी स्वर खितिति हाँसेकी आवाज सुनिन्छ ) Read more
खास नाउ उसको हरि प्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थ्ये। पढन सहर छिरेर जागीर खान थालेपछी उसलाई हरि भन्न थाले। अनि ग्रिनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले। गाउँमा छउन्जेल प्रशस्तै खेतबारी थिए। सहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए। निकै कुलघरानकै देखिन्थे। कामदार, Read more
यहाँ आयो दसैँ आयो तिहार तर कुनै आभाष छैन यो उज्यालो सन्सारको कुनै कुनामा प्रकाश छैन । त्यो युग अर्कै थ्यो रत दुर्गा र रामले जित्यो र आज पनि "यहाँ सत्यकै बिजय हुन्छ "यस्मा मलाइ बिश्वास छैन । पैसा र पावरकै भरमा छुट्छन या हजारौ रिगलहरु राजा निर्मला र मदनको Read more
आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार Read more
भन्नुहुन्छ सताउन घरी-घरी किन आउँछ, फेरि हजुरसँग बाट नै यो बबुरो हेपिन आउँछ।। हिजो ईमान बेचेर लाग्नेबेलासम्म लागियो आज आफनै परिचय बाेकेर चिनिन आउँछ।। भेट्नु सम्म पर्यो भनी धाएको हो हजुर, सोच्नु भो,यहाँ के छ र?के लिन आउँछ।। बोलेको कुरामात्र पूरा नगर्नुस् न Read more
आज भोली मलाई अध्यारो रात मन पर्छ । एक्लै जुन तारासँग गर्नलाई बात मन पर्छ । तिमी जस्तै स्वार्थीहरुको नजर पर्छ भनेर, अध्यारोमा फुल्ने फूल पारी जात मन पर्छ । फुल टिपेर बोट भाँच्ने नियत गरेपछि तिम्ले, फुल्न छोडेर तिते पातीको पात मन पर्छ । कुलतमा फसेको छु मुस्किलमा Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more