थाहा छ ढुंगालाई, ढुंगाले पनि फुटाउन सक्छ सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ। आँखाभरिको आँसु, मलाई उपहारमा पठाउनु मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ। जसले जीवनमा सम्बन्धको पाठ, धेरै सिकाए ! उसैले फक्रेको प्रेमजोडीलाई, छुट्याउन सक्छ। जीवनको सबैभन्दा ठूलो उपहार, साथी सम्झे ! शत्रुले विश्वास गर्दैन, साथीलाई कुटाउन सक्छ। Read more
गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो Read more
“बुहारीलाई तपाईहरू के भन्नु हुन्छ ?” “बुहारी, दुलही, दुलही नानी ।” साथीहरूको विभिन्न जवाफ आयो । “त्यही भएर त तपाईहरूको बुहारीलाई हेला गर्नुहुन्छ । हाम्रो जातमा त बुहारीलाई छोरीभन्दा पनि ठुलो मानिन्छ । थाहा छ किन ? हामी बुहारीलाई नानी भन्छौं । नानीको अर्थ थाहा छ तपाईहरूलाई ?” “सानो मान्छे, Read more
आँसुको बिस्कुन आँखामा सुकाएर आमा शान्तिको बाटो हेर्दै छिन् कोख रित्तिए पनि आमा आशा र बिश्वासको प्रतीक्षामा निराश भएकी छैनन्। धर्ती ढगमगाएको बेला आकाश खसेको बेला मनको मझेँरी फाँटेको छ तर बाहिर बजारमा स्वाभिमान, रास्ट्रिय स्वाधीनता साथै अस्मिताको लिलाम बढाबढ भैरहेको छ। केही ज्युँदा सपूत भने सुदूर गाउँबाट गन्तव्य रोज्दैछन् Read more
“भोट क्यौन ? रुखौन । भोट क्यौन?आँसी हतौडाउन।” दलीय गठबन्धनपछिको चुनावमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिकाको अध्यक्षको उम्मेदवार जयन्तलाई चुनाव जित्नेमा शङ्कै थिएन। गठबन्धन गरेकाले काँग्रेसजनको सबै भोट आउनेमा ऊ ढुक्क थियो। पार्टी प्रवेशको लहर,बढ्दो ध्रुवीकरण, गठबन्धनपछिको जनउत्साहलाई नजरअन्दाज गर्दै जयन्त बहुसङ्ख्यक काङ्ग्रेसी Read more
(१) थालनीः आजभोलि म लघुकथाको पाठक हुने प्रयास गर्दै छु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थें । वि.सं. २०४९–२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम्म पढ्थें । सो अवधिका केही अंक गरिमा र मधुपर्क आज पनि सुरक्षित नै छन् । मसङ्ग भएका मधुपर्कमा भएका केही Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण दिँदा भने सबैभन्दा पहिले आइपुग्थ्यो । गरिबी र कर्णाली पर्यायवाची शब्दजस्ता लाग्थे । कर्णालीको गरिबी विकासका अँध्यारा पानामा अभिलेखित मात्र थिएन कर्णाली क्षेत्रका मनमुटुबाट ओकलिने Read more
असजिलो छ छोरीमान्छेको जीवन । छोरी बाको बन्धन, विवाहपछि पतिको बन्धन । पतिपछिको बन्धन छोराको । सामाजिक पोयाको कठोर बन्धन त झन् कसिएकै हुन्छ निरन्तर । पुरानो समय नजन्मिउन्जेल नछोरा नै हो कि ! आमाप्रति थोरै सद्भाब रहन्थ्यो । अचेल त प्रविधिले पहिल्यै देखाइदिन्छ के हो ? छोरी भनेपछि आमाको Read more
सुकिमाया दमिनीको झुप्रो सेठ सन्दुलालको महल नजिकै गाँसिएको छ । सन्दुलालले सुकिमायालाई दाउरेनीको उपमा पहि¥याएको छ । कारण ऊ प्रत्येक दिन दाउरा बेचेर गुजारा चलाउँछे । बजारमा उसका दाउरा नबाल्ने कुन होटलवाला होला र ? ग्याँसको चलन आउनु अघि उसका दाउरा किन्न मान्छेहरु हारालुछ गर्थे । Read more
आमा ! आफैमा एक पबित्र शब्द जो शब्दमै एक माया झल्किन्छ अनि ममता र सद्भाव झल्किन्छ त्यसैले त मेरो भोक तिमी मेरो प्यास तिमी मेरो जिउने साहारा तिमी मेरो साहस तिमी मेरो मान तिमी मेरो सान तिमी र मेरो सबथोक तिमी! म सधै एउटै गल्ती गरिरहेछु भगवान त तिमी रहेछौ Read more