निकै वर्षपछि अचानक उनी भेटिए बाटोमा । उनी अर्थात उत्तमराज खनाल । अब उनको पुरा परिचय तिर लागौं । हुन त हाम्रो दिमागमा अरु मानिसहरुलाई हेर्ने र नामाकरण गर्ने विशेष तरिका कुट् कुट् भरिएको हुन्छ जस्तैः जग्गाको कारोबार गर्ने भू माफिया, हाइड्रोपावर जेनेरेट गर्ने कार्य गरे जल माफिया, Read more
युवाहरुको लाखौंको संख्यामा उर्लेको मानवसागर वादशाहको दरवार तर्फ बढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ठानेर युवाहरुले दरवारबाट वादशाहको श्रीपेच खोसेर बरामद गरे । “यसलाई टायर सँगसँगै सडकमा जलाई दिनु पर्छ ।” एकजना मझौला कदका मंगोलियन युवाले प्रस्ताव राखे । “यो धातुबाट बनेको हुँदा Read more
साथी र म शडकमै गफ गरेर उभिइरहेका थियौं । त्यत्तिकैमा एउटा अधबैंसे देखिने माग्ने अगाडी उभियो । निरीह आँखाले हामीलाई हेर्दै उसले भन्यो: ` भगवानको नाममा केही दिनुहोस् ।´ `सबैभन्दा बढी कमाएको दिन कति कमाउछस् ?´ साथीले प्रश्न गर्यो । `बढीमा तीनसय जति । पैसाभन्दा गाली बढी दिन्छ मान्छेहरू ।´ Read more
रुपमा अति राम्री थिई मिना । सात जना सन्तान जन्माए पनि काखमा तीन जना थिए । अरू उसले केही समय पाल्दै माटोमा मिसाउँदै आएकी थिइ । श्रीमान नेपाल प्रहरीको जागिरे थियो । उसको तलबले घर व्यवहार चलाउन गार्हो थियो । अरुको अधिया त्रिपाटो गरेरै जीवन गुजारेकी थिई । चरित्र Read more
रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनिहरुको घर मात्र होइन मन पनि जोडिएको छ। मेलापात सुख दु:खमा उनिहरु सँगै हुन्थे। वन जङ्गल जाँदा, पधेँरा जाँदा उनीहरुका श्रीमतिहरु सल्लाह गरेर सँगै जान्थे।उनीहरुका केटाकेटीहरु पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे। यसरी हेर्दा उनीहरुको पुरै परिवार एक आपसमा मिलेर Read more
जङ्गलबाट एकहुल बाँदर सहरतिर पसेछन् । जङ्गलकाअग्ला होचा रूखहरूमा झुन्डिएर तमासा देखाउने बाँदरहरू सहरका अग्ला होचा रूपरङ्ग नमिलेका छरिएका घरहरुलाई रूखै सम्झिन पुगेछन्। सहरका मान्छेहरूका अनुहार अलिअलि आफ्नो अनुहारसँग मिलेको देख्दा तिनीहरूलाई सहररूपी जङ्गलका अर्को थरि बाँदर सम्झिन पुगेछन् । आफूहरू नाङ्गै भएको अवस्थामा सहरका मान्छेहरूको शरीरमा रङ्गिचङ्गी चहकिला Read more
“ए सरलाकी आमा ! बाहिरको बत्ती किन निभाउन्नौ हँ ? आज पनि रातभरि बत्ती खुलै थियो। आफैँ जान्नुपर्ने हो भने पनि मान्दैनौ।” बिजुली पानीको बेग्लै पैसा नलिने गरी कोठा बहालमा दिएकी र कोठामा पाहुना आएको, बस्नेहरू रातबिरात फर्केकामा उति चित्त नदुखाउने घरबेटी आमाले झर्केझैँ गरी भनिन्। सरलाका बाआमाले Read more
दिलु जहाँ जहाँ जाने गर्थ्यो। गरिब कसैसँग स्तर नमिल्ने भनेर हेपिन्थ्यो। उसका साथीहरु धनी भएकोले जहाँ पनि सम्मान पाउँथे। उनीहरु आफुलाई संसारकै भाग्यमानी थान्थे। दिलुसँग दाजेर हेर्दा झन आनन्द लाग्थ्यो। धनी हुनुको घमण्ड थियो। घरमा बा आमाले पनि उनीहरुलाई खाना सम्म पकाउने सीप सिकाएनन्। उनीहरुका जवानीका दिन आनन्द Read more