त्यहाँ चाकडीबाजहरूको राज थियो । जीएम पद खाली भएको थाहा पाएर आत्माराम पनि लोकल खसीको मासु र भैँसीको घिउ लिएर बोर्डका अध्यक्षलाई भेट्न गयो । आत्माराम आउनुको कारण बुझेपछि अनुभवी अध्यक्षले ठाडै भने, ‘त्यो मासु र घिउ लिएर तिमी आफ्नो घर जाऊ र स्वास्नी छोराछोरीलाई खुवाऊ ।’ अलमलमा परेको आत्मारामलाई Read more
एकदिनको कुरा हो, भूमिपति बूढा मुर्मुरिँदै पुरेत कहाँ आए । पुरेत बाजे साँझ बत्ती बाल्ने तयारी गर्दै थिए । “पुरेत बाजे !”आवाज सुनेर पुरेत बाजे हतार हतार बाहिर निस्किए । “खै ! तिम्री छोरी ?” भूमिपतिले ठाडो गरी सोधे । “भैंसीलाई दाना खुवाउँदै छे क्यार ! के बिराई कुन्नी ! Read more
सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन । आफ्नो सबै बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्थामा रुँदै घरमा पुगिन् । उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमुलो Read more
ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो । उसले वार्दलीबाट सुदूर पूर्वको आकाश हे¥यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको Read more
बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकास । जेलका पर्खालहरुले मात्र होइन, बादल र Read more
‘‘सरको फोन नम्बर पाऊँ न !’’ ‘‘किन चाहियो फोन नम्बर ? अफिसको काम अफिसमा…?’’ उसले ङिच्च दाँत देखायो । मेरो स्पष्ट र झर्किएको जबाफले पनि ऊ रिसाएन । फेरि बोल्यो— ‘‘सरले हाम्रो लागि यत्रो काम गर्नुहुन्छ, हामीले पनि त सरका लागि केही गर्नुप¥यो नि…!’’ मलाई घुमायो । म आपूmलाई सदा Read more