दुई छोरा र एउटी छोरीलाई जन्म दिएकी जेठाकी आमा चौँतिस वर्षको उमेरमा बितिन् । छत्तिस वर्षकै उमेरमा विधुर भएका उनलाई नजिकका इष्टमित्र र छरछिमेकीले पनि पुनः बिहे गर्नका लागि सल्लाहा दिएका थिए । उनको भित्री मनमा त बिहे गर्ने चाहना प्रबल थियो तर जेठो छोराको पनि लगभग बिहे गर्न उमेर Read more
पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more
हरिबहादुर जमिनदार र रामप्रसाद मुखिया चौतारीमा बसेर गफगर्दै थिए। त्यति नै बेला मनबहादुर कटुवाल गाउँ डुलेर आफ्नो घर फर्कदै थियो । चौतारीमा मुखिया र जमिनदार देखेर मनबहादुरले आफ्नो शिर झुकाउदै जदौं हजुर नमस्कार भनेर आफ्नो बाटो लाग्यो। मनबहादुर पर पुगेपछि मुखियाले जमिनदारलाई सोधे- “हैन साच्चै यो मनबहादुरले कस्लाई जदौं नमस्कार Read more
म एउटा सानो कोठा भित्र थुनिएको थिएँ । त्यो कोठा यस्तो थियो । उभिएपछि बस्न नमिल्ने । बसेपछि फेरि उभिन नमिल्ने । त्यस्तै सुतेपछि उठ्न नमिल्ने । उठेपछि फेरि सुत्न नमिल्ने । अत्यन्तै कष्टकर । मेरा वरिपरि फलामका स्वचालित रडहरूको बार थियो । जो आफू खुसी लाग्ने र Read more
लोकन्थलीबाट काभ्रेस्थली पुग्नुपर्ने थियो । बाटोमा निकै ट्राफिक जाम थियो । धेरैबेर कुर्दा पनि गाडी आएन । मलाई गन्तव्यमा समयमा पुग्नुपर्ने थियो त्यसैले मैले `पठाओ´ बोलाउने बिचार गरेँ । `पठाओ´को एप्समा आफ्नो लोकेसन र डेस्टिनेसन सेट गरेर बाइकको लागि अर्डर गरेँ । पाँच मिनेटमै कालो पल्सरमा, कालो ज्याकेट र Read more
दत्तात्रेयका २४ गुरुमध्ये एक ‘कुमलकोटी’लाई यस ‘प्रतिरोध तथा प्रत्याक्रमण योजना सभा’को साक्षी बसिदिनुहुन सादर अनुरोध गर्दछु । ‘हरियो झिँगा’को उद्घोषणसँगै कार्यक्रमले औपचारिकता पायो । बिलम्ब नगरी उपस्थित योद्घाहरूले विचार राख्न थाले । संगठन विभाग प्रमुख ‘बच्छ्यूँ’ले आक्रोश पोख्यो— मान्छेले अति नै गरे । विनाकारण हाम्रो प्रजातिमाथि निर्मम प्रहार Read more