३ असार , काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८/०७९ मा विभागद्वारा सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । विभागका प्रमुख प्राज्ञ अशोककुमार राईले आ.व. २०७८/०७९ मा आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चारओटा विशेष महत्वका कार्यक्रमहरू सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । प्राज्ञ राईका अनुसार Read more
काठमाडौं । नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। मोहन राई निर्देशित ‘महानगर’ को भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर गरिएको थियो। ‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू चलचित्र हो। ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री चलचित्र हो भने ‘सखी’ Read more
फागुन २, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आचार्यको १३४औँ जन्म जयन्तीको आयोजना ग¥यो । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहासशिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरकालसम्म सम्झने गरी पुरस्कारलगायत विविधि Read more
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ औं जन्म जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आफ्नै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नु भएको कार्यक्रम स्व. Read more
काठमाडौँ । गायक–गायिकाद्वय अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा ‘ठमेल बजारमा’ बोलको नयाँ गीत फागुन १२ गते सार्वजनिक भएको छ । सिङ्गापुर पुलिस फोर्समा कार्यरत गायक तथा गीतकार करवीर तामाङको शब्द र पदमराजन मगरको सङ्गीत रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोविन्द राईको परिकल्पना Read more