काठमाडौं– फिल्म ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा Read more
काठमाडौं, १६ माघ । आज देशैभरि सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहको रुपमा सहिद दिवस मनाइन्छ । सहिद सप्ताहको अन्तिम दिन भने विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल Read more
काठमाडौं, १६ माघ । आज देशैभरि श्री पञ्चमी अर्थात वसन्त पञ्चमी मनाइदै छ । प्रत्येक वर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने जनविश्वास Read more
काठमाडौं, १२ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दिपावली) कात्तिक नौ गतेदेखि सुरु भई आज सकिएको छ । तिहारका नामले पनि देशैभरि प्रचलित यो पर्व कात्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ । यमपञ्चकका नामले पनि प्रसिद्ध यो चाडमा पहिलो दिन Read more
काठमाडौं, २७ भदौ । वर्षा र सहकालका देवता ईन्द्रको पूजा गरी आज ईन्द्रजात्रा धुमधामसँग मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष आश्विन कृष्ण चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका साथै धुलीखेल, दोलखा लगायत नेवार समुुदाय भएका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन वसन्तपुर दरवार परिसरमा इन्द्रध्वजसहितको लिङ्गो ठडाएपछि Read more
काठमाडौं, साउन १५ । नेवार समुदायले हिजो गठेमंगल पर्व मनाएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउँछन् । यस पर्वलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । घरबाट दुष्ट आत्मा र भूतप्रेतलाई लखेट्न घर र चोक सफा गरी बेलुका घण्टाकर्ण दहन गरिन्छ । सडक चोकमा नर्कटबाट Read more