काठमाडौं । स्मिता दाहालको गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । गीतको शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ भने संगीत एरेञ्ज दिक्षित पौडेलको छ । स्मिता दाहालको स्वरको गीत शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा गायिका स्मिता र अभिनेता सलोन बस्नेत मुख्य भमिकामा रहेका छन् । सँगै Read more
बोस्टन, अमेरिका । साहित्यकार दीपा राई पुनले “मैले कोरेको चित्र” बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् । बिहीबारबाट युट्युवमार्फत् सार्वजनिक भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको गीति भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका Read more
काठमाडौं, १६ भदौ वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी प्रत्येक वर्ष इन्द्रजात्रा धुमधामसँग मनाइन्थ्यो । यस पटक भने कोरोनाका कारण रथयात्रा स्थगन गरिएकोले क्षमापूजा गरी घरिभत्रै यो पर्व मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका साथै धुलीखेल, दोलखा लगायत नेवार Read more
सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्व सुरु भएको छ । यो पर्व प्रत्येक पर्ष भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरा घर (गौरा खलोम)मा तामाको भाँडोमा गेडागुडी मिसाएर बनाइएको बिरुडा भिजाएर सुरु गरिन्छ । यसरी भिजाउने गेडागुडीमा केराउ, मास, गहत, गोरस र गहुँ पर्दछन् । दोस्रो दिन Read more
काठमाडौं, ५ भदौ । आज देशैभरि तीज पर्व मनाइयो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसँग हिन्दु नारीहरूले मनाउने गर्छन् । शिवको आराधन गर्दै नाचगान गरी मनाइने यो पर्व यसपटक भने घरभित्रै मनाइयो । आजको दिन पशुपति लगायत देशभरिका शिव मन्दिर सुनसान थिए । काठमाडौं लगायत अधिकांश सहरहरूमा निसेधाज्ञा लगाइएकोले Read more
काठमाडा, ३ भदौ । आज बुवा दिवस अर्थात् बुवाको मुख हेर्ने दिन । ‘फादर्श डे’ रूपमा प्रायः विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइन्छ । फादर्स डे अमेरिकामा १९१० देखि मनाउन थालिएको भएता पनि नेपालमा यो परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । अमेरिका लगायत पश्चिमा मुलुकमा ‘मदर्श ड’ र ‘फादर्स Read more
२०७६ माघ २३ गते, काठमाडौँ । नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशनमा हात हालेका छन् । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत् उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् । दिवाज फिल्मको ब्यानरमा निर्मित थापाको डेब्यु चलचित्र ‘अन्तिम पाना’ छायांकन कार्य Read more