" साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा !" नेपाली सुगम सङ्गीतको महिला गायनमा पछिल्लो समयकी स्वर किन्नरी मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायांकन भएर बजारमा आएकोछ । गीतकार गणेश खड्काको शब्द, दिप घतानीको संगीत तथा महाराज थापाको सङ्गीत संयोजनमा रेकर्ड Read more
काठमाडौं। आज देशैभरि श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी मनाइदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने जनविश्वास छ । Read more
१२ पौष, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् । प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट Read more
काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् । उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ Read more
मंसिर ७, काठमाडौं । खासगरी मिथिला प्रदेशमा मनाइने पर्वमध्ये पवित्र र मुख्य पर्व छठ तराईका तलाउ र नदी किनारामा जम्मा भएर धुमधामसँग मनाइदै छ । चारदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई Read more