किताबको मात्र गृहकार्य दिँदा कसैले गर्ने, कसैले नगर्ने भएपछि एक दिन पुकार सरले फरक किसिमको गृहकार्य दिने सोँच बनाउनु भयो र भन्नुभयो, “भोलि आउँदा तिमीहरूले जसले जे जे जानेको छ, त्यही कुरा २/२ पेज गृहकार्य लेखेर ल्याउनु ।” “सर गीत लेखे हुन्छ ?” हरिले सोध्यो । “सर फिल्मको नाम हुन्छ Read more
मालिकले कट्टु खोलेर टाउकोमा बेरेपछि दासहरूले ताली पिटेर भने- `आहा! मालिकको अलौकिक नयाँ टोपी !´ मालिकले अँध्यारोलाई उज्यालो भनेपछि उनीहरूले दर्शनका ठेली पल्टाउँदै भने- `आहा ! आफै भित्रको दिव्य दृष्टि !´ मालिकको मृत्युपछि दासहरू नयाँ मालिकको खोजीमा बाहिर निस्किए र भने - `एउटा पागल बदनाम भएर मर्यो ।´ (चितवन) Read more