गौरवले फूलको थुङ्गाझैँ अनुहारभरि खुसी फुलाउँदै खित्खिते हाँसोमा एक अर्कोलाई धाप मार्दै एकजोर सारी चोलीले कुर्ता सुरुवालसँग लामै बहस गरे । बहस आसनमा उस्तै प्रकृतिका तर्क बिहिन श्रोता अधिक थिए । हाट बजारमा आफ्नो सामनको विज्ञापन गरेझैँ सारी चोलीहरु, प्रतिस्पर्धामा बोल्दै थिए । ऊ त ठूलो पदमा पुग्यो ऊ पहुँचवाला Read more
(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन Read more
म एउटा सानो कोठा भित्र थुनिएको थिएँ । त्यो कोठा यस्तो थियो । उभिएपछि बस्न नमिल्ने । बसेपछि फेरि उभिन नमिल्ने । त्यस्तै सुतेपछि उठ्न नमिल्ने । उठेपछि फेरि सुत्न नमिल्ने । अत्यन्तै कष्टकर । मेरा वरिपरि फलामका स्वचालित रडहरूको बार थियो । जो आफू खुसी लाग्ने र Read more
नशा ... अहो यो नशा ! सुरेश कुमारको गीत जस्तो उफ्फ् ...यो नशा ! खैनीको जस्तो सिगारको जस्तो होइन रक्सीको जस्तो आमलाको भट्टी पसलमा भुकभुके उज्यालोमा हात थरथर कमाउँदै रातभरि नालीमा घोप्टे सुतेको त्यो मत्थु मान्छेको नशा जस्तै उफ्फ् ...त्यो दुर्गन्धलाई सहेर आमलालाई रक्सी बेच्ने नशा जस्तो हो... यो नशा Read more
कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरुले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरु फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउनै नमिल्ने गरी । कपटको लाक्षगृह बनाएर मनभित्र आगो बोकी बस्नेहरूले नै अलापिरहेका छन् तिमीलाई पक्षपाती भनेर। कोट्याएर कोपिला वास्ना लिनेहरु Read more
अब अनेक चाड पर्व तिहार आउँछन्, केवल चोट दिन्छन बार बार आउँछन् । यात्रा जिन्दगीको केवल समथर हुँदैन, हो उकाली ओराली जङ्घार आउँछन् । थाहा छ पूरा हुदैनन् झन पीडा दिन्छन्, तर पनि मनमा सपना बेकार आउँछन् । बिना पैसा त न आशीर्वाद जान्छ कतै, न त बहिनीको लागि उपहार Read more
समयले निक्कै पर पुर्याएपछि अतीतका यादहरुले सताएपछि । एकपटक बेस्सरी पछुताउनेछौ यो सिउँदो रंगिएको थाहा पाएपछि । फुल्नेछन् आँसुका फूल मेरा आँखामा लगन गाँठो अर्कैले समाएपछि । तिमीसँग सजाएका एक एक सपना अन्मिउँला धित मरुञ्जेल बगाएपछि । नभन्नु ओ प्रिय तिम्रो खुसीमा बाँचेको छु जुनीभरि पुग्ने गरी रुवाएपछि । मेरो Read more
लोकन्थलीबाट काभ्रेस्थली पुग्नुपर्ने थियो । बाटोमा निकै ट्राफिक जाम थियो । धेरैबेर कुर्दा पनि गाडी आएन । मलाई गन्तव्यमा समयमा पुग्नुपर्ने थियो त्यसैले मैले `पठाओ´ बोलाउने बिचार गरेँ । `पठाओ´को एप्समा आफ्नो लोकेसन र डेस्टिनेसन सेट गरेर बाइकको लागि अर्डर गरेँ । पाँच मिनेटमै कालो पल्सरमा, कालो ज्याकेट र Read more