प्रिय पुरुष ! तिम्रो वौद्धिकताको उच्च खण्डबाट तिमीले यो प्रकृति हेर्यौ र भन्यौ- “अनुहारमा पूर्णिमाको आभा पोतेर जब पोखरीबाट झुल्किन्छ जून प्रकृतिको सबैभन्दा सुन्दर कविता योभन्दा अरू के हुनसक्छ ?“ लट्ठिएर फूलको परागमा भवरा भएर उड्यौ र फूलका कविता लेख्यौ उही बगैचामा पुतली देख्यौ र पुतलीको सुन्दरता लेख्यौ कलकल Read more
(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर Read more
(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो । (२) जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल सयौँ जात जातिले मिठो श्वास फेरेको देश Read more