नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थी सम्पादक Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास Read more
समाचारदाता साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो । लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड परिषदकी सभापति पनि हुन् । कार्यक्रममा लेखिका खत्रीले Read more
गीतकार प्रकाश केसीद्वारा रचित एवं सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध “गहना“ गीत÷गजलसङ्गहको लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा घोराहीमा गहना एल्बमको लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं सर्वाेच्च अदालतका माननीय न्यायाधीश एवं गीतकार बमकुमार श्रेष्ठको प्रमुख अतिथ्यता Read more
काठमाडौं । कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्ध कृति टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर आज यहाँ एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने Read more
काठमाडौं । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । उक्त कुरा स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडेमीले बिहीबार मात्र घोषणा गरेको हो । गुर्नह सन् १९४८ मा तान्जानियाको जन्जिबार टापूमा जन्मिएका हुन् । सन् १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत Read more
२१ असोज २०७८, काठमाडौं। सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक भएको छ। बुक्स हिमालयले बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा ल्याएको हो । ‘पोलेको मकै’मा पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। सङ्ग्रहका सबैजसो कथाहरुमा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो ।“साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, Read more
काठमाडौं । कवि तथा निबन्धकार विनोदविक्रम केसीको पहिलो निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ । ‘भेन्टिलेटरमा आमा’ सोमबारदेखि बजारमा पुगेको प्रकाशक संस्था बेला पब्लिकेसन्सले जनाएको छ । ‘भेन्टिलेटरमा आमा’मा २९ वटा निबन्धहरु सङ्गृहित छन् । ‘खासमा यो मेरो सम्झनासङ्ग्रह पनि हो,’ निबन्धकार केसीले भने, ‘केही मान्छे, केही घटना अनि Read more