२०७९ असार २७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बिचमा भानुभक्तलाई पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले Read more
काठमाडौं। श्री रत्नकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘यात्रा प्रेतात्मासँग’को असार २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ, साहित्यकार प्रमोद प्रधान लगायतले सो कृति लोकार्पण गर्नुभएको थियो । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको सो पुस्तक प्रेतसँगको साक्षात्कार र कुराकानीसँग सम्बन्धित छ । Read more
कक्षा नौको परीक्षा सकेर रिता आफ्नो हजुरबुवासँग बसेर इन्टरनेट चलाइरहेकी थिइन् । जब उनले कैलाली, कनचनपुरतिर रानाथारुहरूले खुट्टाले छोएर खाना खान दिने चलनको बारेमा लेखेको कुरा देखिन् । उनको मनमा त्यो अनौठो चलनको बारेमा जिज्ञासा जाग्यो । त्यसैले उनले आफ्नो हजु्बुबालाई त्यो कुरा देखाउँदै सोधिन्, “हजुबा, यो हेर्नुस त, Read more
‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले नेपाली साहित्यमा राष्ट्रिय पुरस्कार- २०२२ को घोषणा १० जुलाई, २०२२ मा गर्दै छ । ‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले वर्ष २०१२ मा राष्ट्रिय स्तरमा स्थापित भए उपरान्त नेपाली भाषा, साहित्य, संस्कृति एवं परम्पराको संरक्षण एवं सम्वर्द्धन गर्दै आएको छ। नेपाली साहित्यको विकासलाई विशेष महत्व दिँदै सन् २०२१ Read more
२१ असार २०७९, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी हुनुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले Read more
अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बिच २०९ औ भानु जयन्ती मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका साथै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख साहित्यकार गोवर्द्धन पूजाले आदिकविको भाषिक र साहित्यिक देनका बारेमा चर्चागर्दै आदिकविकै कारण नेपाली भाषाले राष्ट्रिय Read more
एक दिन एउटा सानो राज्य गोर्खाको राजदरबारमा राजा पृथ्वीनारायण शाह सहित राज्यका अन्य भारदारहरू बैठकमा थिए । स्वर्गीय राजा नरभुपाल शाहले सुरु गरेको एकीकरणको अभियान सफल हुन सकेको थिएन । त्यस दिन दरबारमा पृथ्वीनारायण शाहले उनको बुबा स्वर्गीय राजाले सुरु गर्नुभएको कार्यलाई सफल बनाउने योजना तयार पार्न बैठक Read more
योगमायाको कविताहरूले प्रभावित भएर उनका अनुयायीहरू बढ्दो क्रममा थिए भने उतातिर उनी आफैँ जुद्द शमशेरलाई भेट्ने तयारीमा थिइन् । धेरै समयको पर्खाइपछि आज योगमाया जुद्ध शमशेरसँग भेट्न जाँदै थिइन् । पशुपति अगाडि आफ्नो केही सेनाहरूसँग बसेका जुद्ध शमशेरतिर योगमायाको आँखा गयो । भेटको स्वागत पछि, उनीहरू बिच केही बेर भलाकुसारी Read more
गोरखपुरको ठाकुर दयाराम सिंहको छोरी म गोरखा दरबारमा आइपुगेपछि नरेन्द्रलक्ष्मी बनेँ । गोरखपुरको समथर र गर्मी ठाउँमा जन्मिएर हुर्केकी मलाई सुरुमा यहाँको चिसोमा रहन कठिन परेको थियो । मलाई भानु जोशी नाम गरेका पण्डितले पृथ्वीनारायणका लागि डोला झिकाएका थिए । बाबु आमाले जहाँ पठाए त्यहाँ जानु पर्ने छोरीहरूको Read more
श्री ५ बडामहाराज पृथ्वीनारायण शाह आफ्नो कोठामा विश्राम गरिरहेका थिए । उनकी पत्नी रानी नरेन्द्रलक्ष्मी कोठामा आइन् र आफ्नो श्रीमानको थकित अनुहार देखेर भनिन्, “महाराज हजुर ! निकै थकति देखिबक्सिन्छ नि ।” राजाले भने, “हो रानी, आज अलि थकित नै छु । बुबा महाराजको पालदेखि नेपाल खाल्डोमाथि सर गर्ने Read more





