मेरो मार्ग दर्शनमा हरेक कण कणका गुरु म जन्मिएको धर्ती म लतपतिएको माटो मेरी आमाको काख मेरा बुवाको तातेताते आड मेरी दिदीको ॲगालो मेरा दाजुको स्नेह मेरी बहिनीको आदर निरन्तर यी सवैका सिकाइ पहिलो र अहिलेसम्मका पाठशालाका गुरु मेरो हृदयदेखिको नमन । ओल्लो पल्लो घर तल माथि र परपरका मेरा सबै आफन्त र छिमेकी धुलोमाटो खेल्ने साथीहरु ती कान्ला, ती पाटाहरु ती रुख विरुवा र फलहरु खरिढुंगा, त्यो काठको पाटी लेमस कप्टेरा तिखारेको कलम ॲगार र तेलको कालो मसी पातलो र ... Read more
९ साउन २०७८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् । साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले Read more
स्वतन्त्रता शब्द सामान्यतया कुनै राष्ट्र वा व्यक्तिले कुनै पनि दवावमा नपरी, स्वतन्त्र ढंगले निर्णय गर्ने उपभोग गर्ने नीतिनियम बनाउने र लाग गर्न पाउने अधिकार हो । स्वतन्त्रता भन्ने शब्दको प्रयोग हुन थालेको जहिले भए पनि मानव सभ्यताको विकाशसँगै मानिसले स्वतन्त्रताका लागि संघर्षहरू गर्न थालेको पाइन्छ । मानिसको चेतना विकाशसँगै आफ्नो Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ । परिषद् दाङ शाखाकाे आयाेजनामा ६०औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम Read more
२०७८ साउन ८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भर्खरै कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै Read more





