दुर्गम गाउँमा उस्को जन्म भयो । ऊ एघारौं भावना दाजुदिदीहरुको एघारौ र कान्छो भाई थियो। बाउआमाको मजदुरीबाट आएको अनाजबाट एक एक डाढु जाउलो खाएर हुर्केको थियो । ओढ्नका लागि सामाग्री नभएर बोराभित्र पसेर सुत्थ्यो । साचिकै उस्को जीवन दयनीय र कष्टकर थियो। जब ऊ एघार बर्षको भयो Read more
नेपालको प्रचीन सभ्यताको विकासमा लिच्छवीहरूको महङ्खवपूर्ण हात रहेको छ । लिच्छवी उत्तर भारतबाट आएको जाति हो । मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.) बाट पराजीत भएपछि वैशाली गणराज्य तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवीहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुबाट पराजीत भई नेपाल पस्नेहरूको लर्को नै लागेको Read more
काठमाडौं । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले प्रकाशित गरेको विज्ञप्ति अनुसार ‘मदन पुरस्कार २०७७’ का लागि वर्षभरि प्रकाशित भएका २२२ पुस्तकमध्येबाट अन्तिम नौ पुस्तकलाई श्रेष्ठ सूचिमा सूचिकृत गरिएको हो । चार लाख रुपैयाँ पुरस्कार राशि रहेको मदन पुरस्कार Read more
छोटो एउटा शब्द जसले पनि उच्चारण गर्नसक्ने अति सरल शब्द यो दुई वर्णभित्र लुकेको हुन्छ एउटा अभागी सङ्घर्षमय जीवन दबिएका हुन्छन् प्रतिवादका ज्वाला समाजका बाठाहरूप्रति छुपेको हुन्छ शब्दहीन चीत्कार मनभित्र गाभिएको हुन्छ आक्रोशको ज्वालामुखी लाटी ! ऊसँग बोल्ने शक्ति छैन व्यक्त गर्न सक्दिन ऊ आफ्ना मनका पीडाहरूलाई केही माध्यम नै Read more
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा संग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गरेका हुन्। कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको बताए। Read more
कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेको छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेको छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर पल प्रेमको कोमल बास्नामा सधैं सधैं लुटुपुटिइरहन्छु ! त्यो रहस्यको जीवन्त छटा एउटा आकृति, तर अनन्त Read more
मलाई थाहा छ जिन्दगी सझौता होइन तर यो पनि थाहा छ कि बगेको खोला र बितेको समय फर्किदैन तब त म तयार छु सम्झौता गर्न आफ्नै मनसँग अनि मनभित्र तिमीसँगै खेली रहने पहाड र बादलहरुसँग उकाली र ओरालीहरुसँग देउराली र चौतारीहरुसँग मिरमिरे र गोधुलीहरुसँग जून र ताराहरुसँग फूल र Read more
काठमाडौं, १० साउन लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाइस गुच्छाहरूको संगालोको रुपमा तयार Read more
काठमाडौं । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन भएका छन् । शनिवार(साउन ९,२०७८) साँझ भर्चुअल माध्यम जुमबाट भएको विशेष साधारण सभाबाट प्रधान अध्यक्षमा पुन: चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिए। केन्द्रको उपाध्यक्षमा विजयराज आचार्य पुन: दोहोरिएका छन्। महासचिवमा अनन्त वाग्ले चयन भएका Read more





