पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more
त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क Read more
(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more
उषाको किरण पर्नुभन्दा अघि ढलपल ढलपल गरिरहेका ती शीतका थोपाझैँ ढलपल ढलपल भइरहेका छन् हाम्रो जातीय अस्तित्व र चिनारी जुनै जोगी आए पनि कानै चिरिएको भनेझैँ भूमिका निर्वाह गरिरहेका छन् वीर गोर्खे नेताहरूले हिउँदमा स्याप्प सुकेको बर्खायामको उर्लंदो खहरे खोलाझैँ माटो र मुद्दाको कुरा गर्न बिर्सिएका छन् प्यारा जनताहरूले । Read more
(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन Read more
बाबा आमा दुख कष्ट गर्छन् आफ्नो सन्तानलाई अफिसर बनाउने चाहना राख्छन् तर बिबस भएर बस्छन् किन भने छैन दिने उनीहरूकोमा रूपियाँ चार पुरै देशमा फैलीएको छ भ्रष्टाचार नै भ्रष्टाचार । भ्रष्टचार हाम्रो देशको भयाङ्कर बिमारी हो यसमा कसैको होइन तपाई हाम्रै गल्ती हो यसमा सबैले नै राख्छन् आ–आफ्नो पक्ष तर Read more
नशा ... अहो यो नशा ! सुरेश कुमारको गीत जस्तो उफ्फ् ...यो नशा ! खैनीको जस्तो सिगारको जस्तो होइन रक्सीको जस्तो आमलाको भट्टी पसलमा भुकभुके उज्यालोमा हात थरथर कमाउँदै रातभरि नालीमा घोप्टे सुतेको त्यो मत्थु मान्छेको नशा जस्तै उफ्फ् ...त्यो दुर्गन्धलाई सहेर आमलालाई रक्सी बेच्ने नशा जस्तो हो... यो नशा Read more