कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Read more
व्यक्तित्व तथा कृतित्व स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ । Read more
मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखा अघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाइपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्। ‘यो Read more
बजारमा एउटा पसल राखेका थिए पदमबहादुरले। पसलमा दुई सहयोगी र आफै पनि लाग्दा ग्राहकको सामान दिनलाई आपत हुन्थ्यो। बजारमा पसल भएपनि बसोबास गाउँको शान्ति माहोल नै रूचाएका थिए पदमबहादुरले। उनको धर्मपत्नी जमुनाको कोखबाट दुई जुम्ल्याहा छोरा र एक छोरीको जन्मभएको थियो। सानैबाट तीनैजना पढ्नमा मेधावी थिए। आमाबाबले छोराछोरीलाई राम्रो Read more