१ च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २ साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? भएकोछु मन्दिर सामु घोप्टिएको थाली […] Read more
धर्तीको खास अर्थ छाडेपछि जमीन थाहा हुन्छ । स्वतन्त्रताको मूल्य परेपछि अधीन थाहा हुन्छ ।। जिब्रो र गिदीको तालमेल नहुँदा हुन्छ भद्रगोल । भूमरीमा परेपछि उम्किन कति कठीन थाहा हुन्छ ।। १ हृदयको भूगोलमा कुनै साँध छैन । पीडामा विश्वाशिलो कुनै काँध छैन ।। पग्लिएर मुटु जब बन्दछ भावना । अँसुको बाढी थाम्ने कुनै बाँध […] Read more
दलालको हातबाट बेचिदैछ देश हाम्रो प्रकुण्ठित पारिँदैछ धर्म, भाषा, भेष हाम्रो कब्जा गर्न खोजिँदैछ रक्षा,न्याय,नीति सबै कसरी पो रहला खै स्वाभिमान शेष हाम्रो । १ सधैंभरि जूनजस्तो घामजस्तो हुन्न जीवन यथार्थमा सुन्दर यो नामजस्तो हुन्न जीवन शीत-ताप, हुरी-झरी काँढा पनि जीवनै हो सधैंभरि फूलैफूलको यामजस्तो हुन्न जीवन । २ सधैं सुधा बर्साउँछिन् धरामाथि जूनले हजुर […] Read more
१ प्रकृति र प्रबृत्तिको रित भिन्न भिन्न यसै गरी चलेको छ विश्व अबिछिन्न संसारिक गतिचक्र चल्छ आफ्नै पथमा जति बिन्ती चढाए नि मौका यस्ले दिन्न २ चिन्नु पर्छ सुपात्रलाई दिनु परे दान छान्नु पर्छ अमृत फल भोक लागे खान जे जे चाह्यो त्यही कर्म त कबै गर्न हुन्न जिन्दगीका केही पक्ष सवल हुन्नन् जान साभार […] Read more
१, च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २, साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? भएकोछु मन्दिर सामु घोप्टिएको थाली जस्तो । […] Read more