‘अब म बिदा हुँदै छु । आइन्छ या आइदैन ? थाहा छैन । यो बालक छोरो, यी बुढी आमा । यी दुवैसँग भेट होला या नहोला ? …. अब के गरौँ ? उफ् ! यस्तै हो जिन्दगी ।’ म यहाँ पुगेर पुस्तक एकछिन बन्द गर्छु र उपन्यासभित्रका क्रान्तिनायकले भोगेका पीडाहरू, Read more
लेखनका क्षेत्रमा निरन्तर लेखिरहन सक्ने नाम हो तेजविलास अधिकारी । कहिल्यै अल्छी मानेर, हाई काढेर बस्दैनन् उनी । उनी लेखिरहन्छन् र लेखन नै उनको ऊर्जा बनिरहन्छ । कहिले गजल लेख्छन्, कहिले कविता लेख्छन्, कहिले हाइकु लेख्छन्, कहिले मुक्तक लेख्छन्, कहिले अरुका किताबहरुमाथि समीक्षा र टिप्पणीहरु लेखिरहन्छन् । आफ्नो Read more
१. प्रस्थापना : साहित्य जीवन र जगत् को अनुभूतिमात्र होइन भावनाको मनोरम प्रवाह , जिउने कलाको सुन्दर शब्द-चित्र र सङ्घर्षको पर्याय पनि हो । हरेक देशको साहित्य त्यहींको प्राकृतिक अवस्था , भौगोलिक वातावरण , सामाजिक परिवेश र सांस्कृतिक परम्परा , जनतामा अन्तर्निहित अनुकूल भावनासित गाँसिएको हुन्छ । त्यसैले युद्धप्रसाद मिस्र Read more
(१) थालनीः आजभोलि म लघुकथाको पाठक हुने प्रयास गर्दै छु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थें । वि.सं. २०४९–२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम्म पढ्थें । सो अवधिका केही अंक गरिमा र मधुपर्क आज पनि सुरक्षित नै छन् । मसङ्ग भएका मधुपर्कमा भएका केही Read more
कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर Read more
वि. सं २०३७ पौष १३ गते नेपालको सुदुर पहाडी जिल्ला बैतडी , पाटनमा जन्मनुभएका साहित्यकार, काव्यरसका प्रखर लेखक मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापन सेवामा सम्बद्ध वासुदेव पाण्डेय नेपाली विषयमा स्नातकोत्तर हुनुहुन्छ । साहित्यकार वासुदेव पाण्डेयको प्रकृतिपरक कवितासङ्ग्रह ‘दुलही’ एक दिनको बसामा तीन दिन लगाएर दुई दुई पटक पढेँ । पढेँ मात्र Read more
१. ‘उही धर्ती उही आकाश’ गजल सङ्ग्रह हो । यस पुस्तकका लेखक सुमित्रा वाङ्देल ‘चेली’ हुन् । २०७४ सालमा प्रकाशित यस पुस्तकमा ७६ ओटा गजल सङ्कलित रहेका छन् । नेपाली वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको यस पुस्तकमा जम्मा ९६ पृष्ठ रहेको छ । मूल्य रु. १५० कायम गरिएको यस Read more
असारे काव्य संसारे कविरेव प्रजापति, यथास्मै रोचते विश्वं तथेदं परिवर्तते । अर्थात संसारमा कविहरु प्रजापति हुन् । उनीहरुले संसारलाई जसरी रच्छन् त्यसरी नै परिवर्तन हुन्छ ।कविलाई परिवर्तनका संवाहक मानिन्छ । त्यसैले कवि कर्म महत्वपूर्ण हो भन्ने कुरा पुराणकालदेखि नै मान्दै आइएको छ । कविता त्यसै लेखिदैन । त्यसमा प्रतिभा, व्युत्पत्ति Read more
नेपाली साहित्य आकाशमा उदाएका विभिन्न नक्षत्रहरू मध्ये एक नक्षत्रका रूपमा देखापरेका केशरी अम्गाईको नाम त्यति नयाँ नाम होइन । समसामयिक युवा पुस्ताका क्रान्तिकारी र प्रगतिवादी विचारधारा बोकेका एक सशक्त युवा हस्ती हुन् । विद्यार्थी उमेरदेखि नै साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका अम्गाई नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील साहित्यिक Read more
केही समय पहिला “सम्पदा र विपदा” बालकथा सङ्ग्रह मेरो हातमा प¥यो । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारानिधि भट्टराईले लेख्नुभएको उक्त कथासङ्ग्रहमा उहाँको भुगर्भशास्त्रमा भएको ज्ञान झल्किएको छ । डा. तारानिधि भट्टराई आपूmसँग भएको विज्ञान र भुगर्भशास्त्रको ज्ञानलाई साहित्यका माध्यामबाट बालबालिकाहरूलाई सरल भाषमा बुझाउनु पर्छ भनेर साहित्य लेखनमा लागेका साहित्यकार हुन् Read more