ए कोरोना हामी मानवहरूलाई लकडाउन गराउन सफल भएँ भनी तैले हामीलाई जितें भन्ठानेछस् ? तैंले हामीलाई पूर्णरूपले लकडाउन गर्न सकेको छैनस् । हामी किताब पढ्छौं हामी शोध गर्छौं के हाम्रो अध्ययन लकडाउ... Read more
जीवन संगीनीले मृत्यु मार्ग पछ्याएपछि म एक्लो ठान्दैछु आफूलाई सग्लो र अग्लो घरमा एक्लै भेट्छु आफूलाई टीभीको स्क्रीनमा उनलाई देख्छु घरका चोटाचोटामा उनलाई भेट्छु बाहिर आगनमा मखमली फूल्दा छोरीका... Read more
एउटा बेलुनलाई फुलाएर फुटबलजस्तै बनाए र छाडिदिए खुल्ला आकाशमा बेलुनले कुनै गोल गर्नुपर्ने थिएन किनकि आकाशमा कुनै गोलपोष्ट थिएन तर बेलुनमा थियो अपरमपार अनुभूति विश्वकप फुटबलको फाइनल खेल जस्तै... Read more
कोही कोही किन यति प्यारा लाग्छन् टाढै हुन्छन् र पनि सहारा लाग्छन् । चेतनाको दियो बाली उज्यालिएका , मशाल बोक्ने हरगाउँ खारा लाग्छन् । दीन दुःखीका पीडा गीत बन्छन् जब तिनै गीत सामन्तलाई... Read more
१. गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा आबारा र केटाकेटी बटुली हिन्नु भन्दा छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन् बारी खन, भैसी पाल डुली हिन्नु भन्दा । २. घण्टी बजाउँदैमा टुपी पाल्दैमा के... Read more
कैले छुन्छ सुस्तरी, कैले बेसरी किन हावा मलाई छुन्छ यसरी ? मार्छ आई साउती जान्छ फर्केर झर्को मानी बसे नि हुन्न तर्केर उडाउँछझैँ गर्छ मेरो पछ्यौरी किन हावा मलाई छुन्छ यसरी ? हात छैन समाई राख... Read more
समाचारदाता विश्व बा दिवसको अवसर पारेर अनेसासले शनिवार ‘कवितामा – बा’ कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरि... Read more
दुनियाँ शिरमा कुदाउन बाटो हुनुपर्छ, जिन्दगीमा दु:खको पनि पाटो हुनुपर्छ । दुईचारवटा पुस्तक पढेर घमण्ड नगर, जीवन पढ्न थालेपछि लाटो हुनुपर्छ। अनौठो बास्ना आउँछ टीका लागाउँछु, बाका पसिनाले भिज... Read more
किसान स्केच - एक जब गाउँमा अनिकाल पस्छ ठिक त्यो बेला कि त दिल्लीले खान्छ कि त चेन्नईले खान्छ गाउँको रणमायाहरुको अर्ग्यानिक सपना किन खान्छ ? सत्ता मौन छ । किसान स्केच- दुई आमाले जीवनको दुइ एप... Read more





