(१) कुनै समय यस्तो दिन आउन जरुरी थ्यो प्रेमको नाउँमा कान समाउन जरुरी थ्यो मान्छेमा दुनियाँ देख्ने म जस्तो पागलले तिमीबाट ठूलो धोका पाउन जरुरी थ्यो। (२) गरी नराख खेला ज्यान गुमाउनु पर्ला भएर... Read more
बाबा शैल समान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर त्याग्छन् भोग विलास नित्य तिनले सन्तानको खातिर ब्रह्मा विष्णु महेश हुन् भवनको सन्मार्ग देखाउने आफ्नो खुसीहरू भुलेर जगमा सन्तान हुर्काउने।।१ बा... Read more
साथी, तिमी हिमाल बन र तिम्रो प्रयास तिमीबाटै प्रस्फुटित कलकल बग्ने निश्छल पवित्र नदी बनोस् । आखिर तिर्खा मेट्ने त नदीले नै त हो; सागरले प्यास कहाँ मेटाएको छ र ! साथी, तिमी हिमाल बन। (मणिपुर)... Read more
(१) पित्तल भएपनि ठिक छ सुनको जलपले टल्काउनु छैन भएकोमा खुसीले रम्ने हो पीरको राँको सल्काउनु छैन ठूला ठूला सपना देखेर किन महत्त्वाकाङ्क्षी हुनु र खै ? आकाशको फल टिप्नैपर्छ भनी पसिना खल्का... Read more
निश्चित गन्तव्य अनि सुनौला रहर बनाउनु छ । संघर्षका ईट्टाले कर्मको एउटा घर बनाउनु छ । टालेर व्यबहार भत्केको ठाउँ रोपेर ज्ञानको बिउ आमा जसरी हुन्छ जीवनलाई सुन्दर बनाउनु छ । साथ दिनेलाइ सम्झिन... Read more





