सुनसरी, २०७८ पौष १५ र १६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा... Read more
स्वार्थको झण्डा उचाले गाला चड्काउनु बेइमानीको दियो बाले गाला चड्काउनु । तिम्रै हुन्छु सधैं भन्ने विश्वास दिलाएर पिरतीको गजुर ढाले गाला चड्काउनु । यश कमाउने अनगिन्ती बाटा... Read more
यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर... Read more
केही थान, युद्धका कविता बोकेर रात छिप्पिसकेपछि मेरो घरमा आएको थियो ऊ । धेरै समय बितेको छैन क्रान्तिको गीत बोकेर बेसीबाट उकालो चढी मेरो घरमा आएको थियो ऊ। कति न समय बितेको छ र ? झुपडीका कथाहरू... Read more
हामी लिँदैलिन्नौँ भन्छौं ऊ लिनै पर्छ भन्छ हामी दिँदैदिन्नौँ भन्छौं ऊ दिनै पर्छ भन्छ मेरो निर्णय म फिर्ता लिँदैलिन्न भन्छ नलिइकन सुख म दिँदैदिन्न भन्छ यो दान हो भन्छ अनुदान हो भन्छ जो लिन्न भ... Read more
सहस्र किरणहरुमा दासताको विष भरेर लाखौँ ताराहरूलाई गिज्याउँदै अँध्यारोको साम्राज्यसित यो धरतीको उज्यालो साट्ने सम्झौता गर्दैछ एउटा सूर्य महासय ! यो गद्दारीवेशन हो; महाधिवेशन हुनै सक्दैन !! भि... Read more
काठमाडौं, १५ पुस । आज वौद्ध धर्मावलम्बी गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व ल्होसार देशका विभिन्न भागमा मनाइँदै छ । विशेष गरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,... Read more
उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग च... Read more
जिन्दगीको खाली पानामा सम्झौताका बुँदाबुँदा थुपारेर समर्पणका शब्दहरूमा दायाँबायाँ थिची सहिछाप गरिदिएको छु साक्षी किनारका सदर मानी कहिल्यै चुक्दिन सम्झौताभन्दा पर गएर भनेर। थर्थर काँपेथ्यो शर... Read more
गजल – मिना पौडेल
आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो घरको अवस्था कै कारण दाइ परदेशिएको हो। खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि टिनको छानो छाउने कसम खाइ परदेशिएको हो। आफन्तहरू भएर पनि आफ्नोपन नपाएप... Read more





