(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो । (२) जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल सयौँ जात जातिले मिठो श्वास फेरेको देश Read more
मैले बायोडाटा बनाएपछि हो मेरो परिचय गुमाएको म बायोडाटा बनाइपछि गुमाएको परिचय खोज्न कहाँ जाऊँ ? तेह्र वर्ष स्कुल दुई वर्ष दश जोड दुई चार वर्ष बी.ई. उन्नाइस वर्षको औपचारिक शिक्षा पूरा गरेकी मलाई माँले बायोडाटा बनाउन काकीको मद्दत लिन अह्राउनुभयो मैले आफ्नो ज्ञान र त्यसमाथिको दाबी नछोडेपछि माँले मायालु Read more
मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्रिय लाग्छ अचेल । नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो वाल्मीकि होइन रत्नाकर प्रिय लाग्छ Read more
वर्तमान समयको आलु घडीमा यतिबेला ठ्याक्कै १२ बजेर २७ मिनेट गएको छ सधैं अरु कसैलाई १२ बजाइदिउला भनेर धम्क्याउदै हिंड्ने कुनै दम नभएर पनि फेरि हरदम नामधारी हरदम नेपालीको फुस्किएको छ दम सधैंसधैंका लागि ... ! प्रत्येक मान्छे एउटै टाउकोले उभिएर दुवै खुट्टामा लगाएर हिंडेको छ भादगाउँले ढाका टोपी एउटै Read more
किन आयौ सपनीमा बस्छौ कति दिन ? खुकुलो त्यो अंगालोमा कस्छौ कति दिन ? माया गर्नु पनि अव फेसन भएको छ बिकृतिको दलदलमा फस्छौ कति दिन ? आस्था, विचार, सिद्दान्त बेचिसके छौ स्वाभिमानको चुलीबाट खस्छौ कति दिन ? मौका आउँदा सबैले लुट्छन् भनेर अवसररूपी छुरा यो धस्छौ कति दिन ? Read more
खराब जुन जुन बिचार हुन्छन् यहाँ तिनैका प्रचार हुन्छन् चलाउँछन् देश माफियाले अरे कसोरी सुधार हुन्छन् सजाय तोक्दै गरेर के भो यहाँ त कानुन् उदार हुन्छन् विकास भन्ने गफै रहेछ चुनाव ताका अपार हुन्छन् जहाँ छ तस्कर पदै नछाड्ने त्यहाँका जनता सिकार हुन्छन् । (पाेर्चुगल) Read more
मैले छाडिसकेँ पछ्याउन आमाको धोतीको फेरो समाएर पछि लाग्न बाबाको औँला समाएर एक खुट्टा उचालेर बजार जान् । मैले छाडिसके साथीहरूसँग गुच्चा खेल्न अनि लुकामारी खेल्न मैले छाडिसकेँ गोठालो जान /बिद्यालय जान कट्टु लाउन,/झोला बोक्न । धेरै चिज छाडेको छु जस्तो कि दूध चुस्न सिँगान पुछ्न रूदै सताउन झलुङ्गोमा सुत्न Read more