गुफाबाट सिकारमा निस्किएको सिंह जङ्गलमा दिनभर दौडधुप गर्दापनि कुनै जनावर फेलापार्न नसकेपछि लखतरान भएर साँझ गुफामा फर्कियो । सिंहिनी बिरामी भएकीले सिकारमा जान सकेकी थिइन । ” यस्तै ताल हो भने त खान नपाएर अकालमै मरिने भो, मेरी प्यारी । पहिलेपहिले त गुफा वरिपरि नै मनग्ये जनावरहरु मिल्थे । Read more
तिमिलाई चाहिएको प्रेम हो वा शरीर त्यत्ति भन भएको छु यिनै कुराले अचेल म गम्भीर त्यत्ति भन । म प्रवाशमा छु उडेर आउन कहाँ सक्छु र चाहेर हेरेर बस्न सक्छौ कि सक्दिनौ तस्बिर त्यत्ति भन । न मेरो हो भन्न सक्छु, न पराइको देखाउन सक्छु मर्नु न बाच्नु कतिन्जेल सहनु Read more
गत वर्ष पनि पहाडको फेदीबाट ठ्याक्कै यसैगरी उकालो लागेको थियो गाडी । उनीहरू यसैगरी बसेका थिए एउटै सीटमा । ‘आहा! हेर्नू न ! पहाड सुरु हुनेबित्तिकै कति मीठो हावा चलेको । शरीरमा छुट्टै आनन्द आउन थाल्यो । ऊ हेर्नु त त्यहाँ, रातै लाली गुराँस । आहा ! कस्तो हरिया Read more
लकडाउनले घरमा बसेको धेरै दिन भएकाले ग्याल्जेलाई लिएर घरै अघि रहेको पार्कमा टहलिँदै थिएँ । पार्कमा पुगेको केही क्षणमै ग्याल्जे कुनै संकेत नै नदिई अचानक हरायो मेरा अघिबाट । मनमा खुल्दुली पैदा भयो । कहाँ गयो होला भनेर र डर पनि लाग्यो । पार्कका झाडीमा कहिलेकाहीँ त चितुवा देखिन्छ भन्ने Read more
रतनबहादुर गाउँमा खुबै चर्चाको नाम थियो । दुखी ,गरिब तथा वेसहाराका साथी पनि थिए । उनी भन्थे, “कोही पनि मसँग दकस मान्नु पर्दैन ।” आफ्ना पीडा, ब्यथा छ भने भन म मलम बनिदिउँला भनेर सानत्वना दिन्थे । यिनका कुरा सुनेर गाँउलेहरू पनि खुसीको अनुभूति गर्थे र भन्थे, “हामी कति भाग्यमानी Read more
जुन, तिमी आउने समय प्रिय छ मलाई । तिमी त्यहाँ छौ एकटक हेर्छु म समुद्रका छालझैँ ज्वारभाटाझैं तरंगित हुन्छन् कुराहरू जसको अन्त्य हुन्न तर जो भन्न पनि सकिन्न । जति जति तिमीलाई निहारेँ त्यति नै शान्त बनेँ म तिमी र म एउटा माया-कथा एउटा शान्त तर गहिरो लगाव तिम्रो पक्ष Read more





