डराउँछ सरकार हिजोआज खुब डराउँछ कर्णालीभन्दा लामो भोकको जुलुस नागढुङ्गा हुँदै काठमाडौं झरिरहेको देखेर । तर्सन्छ सरकार अचेल खुब तर्सन्छ कोसीभन्दा फराकिलो अभावको बाढी नगरकोटबाट राजधानी पसिरहेको देखेर । कहालिन्छ सरकार हर प्रहर खुव कहालिन्छ सगरमाथाभन्दा अग्लो गरिबीको पहाड जब खसिरहेको देख्छ गुर्जे भञ्ज्याङबाट बालुवाटारतिर । आत्तिन्छ सरकार पलपलमा खुब Read more
हे रवि ! तिमी, माथि आकाशमा छौम तल पृथ्वीमातिमी जे देख्छौ म देख्दिनँम जे देख्छु तिमी देख्दैनौ देख्नुपर्छ तिमीले जे म देख्छुदेख्नुपर्छ मैले पनि जे तिमी देख्छौ । रवि !तिम्रो उषाकालीन लालिमामय किरणमाअन्ध आँखाबन्द विवेक भएका जनमनहरूजहाँ अन्धविश्वासका अँधेरा आँखा छन्विवेकहीनताका डरलाग्दा खाल्डा छन्विषम र विभेदका कहालीलाग्दा लक्ष्मण रेखाहरू Read more
हान्योसारै हान्यो । उठ्नै नसक्ने गरीकहिले पुर्वबाट सुनामी बनेरकहिले पश्चिमी चक्क्रबात बनेरबेला बेलामा बजाएकै छकर्कस लाग्ने धुनहरू । यता नचाउँछ, उता नचाउँछनाच्दा नाच्दैउठ्नै नसक्नेगरीलमतन्न् पल्टिएको छतैपनिभयङ्कर मेघको गर्जनबाटथिचिएको फर्सीको मुन्टाजस्तैसमाउने डाली खोज्दैटाउको उठाउनभयानक तुफानलेबाङ्गिएका मकैका बोटजस्तोआधा शरीर लिएरपीडा खेप्न बाध्य छ आजको मान्छे । आँसु !आँसुको कुनै मूल्य Read more
त्यो रहरसँगत्यो चाहनासँगत्यो लक्ष्यसँगत्यो भ्रुण रगतको डल्लो बन्दैपेटभित्र छटपटाउँदाहोस् या तबुर्कुसी मार्दा होस्आफ्नो जीवन च्याखे दाउ थापेरप्रसव पीडामा छटपटाउँदाहोस् या तमृत्युसँग पौठेजोरी खेल्दैसन्तान धर्तीमा पाइला टेकाउँदा होस्ऐया भन्न समेत कन्ज्युस्याइ गर्ने आमाआफू मरेर अरुलाई बचाउनेआफू जलेर अरुलाई तताउनेसृष्टि आमाबाट नै हुन्छआमा भन्नु नै ब्रमाण्ड होइश्वर भन्नु नै आमा Read more
चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो। ‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ। ‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए। गोपीरमण धेरै अगाडिदेखि नेता-कमरेडहरका नजरमा-परेका कलेजका अध्यापक थिए । उनीले कुनै अनुसन्धान पेपर लेखेनन्, कुनै अनुसन्धानको सुपरिवेक्षण गरेनन्, तर प्राध्यापक बने । Read more
निरुद्देश्य मेरा पाइलाहरू च्लिरहेछन्आफ्नै तालमा यो कठ्याङग्रिएकोठिराउँदो जाडो मौसममा पनिपट्…पट्..पटाक…पटाक…चप्पल पडकाउँदैहिँडिरहेछन् पाइलाहरू । तर मन अतीतलाईसम्झिरहेछअन्तर मनको कुना कुनामाघाउ बनेर बसेकाथुप्रै कहरहरू व्यथाहरुलेतर्साइरहेछन् मलाई । मेरो पाइलाको आवाजकोअगाडि पछाडिहिँडिरहेछन् सँगसँगै थुप्रै नकावपोशहरूम माथि कत्ति पनि दया नगरीनिमोठ्न खोज्छन् मलाईअनि मेरा सपनाहरुलाई पनि । साँच्चै म त, समयको वेग सँगसँगैकावा खाँदै Read more
वैशाख सोह्रको जवानी ह्वात्तै माछापुच्छ्रेमा ठोकिएको थियो । गण्डकीका प्राकृतिक छटाहरू सन्त्रासमा लुगलुग कापिरहेका थिए । उन्मत्त भएकी पृथ्वी तिलिचोलाई स्वागत गर्नमै व्यस्त थिइन् । “फेवा भन्दै थियो, विन्ध्यावासिनी किन टुलुटुलु मात्र हेरेकी ?” तर उनी मौन नै थिइन् । सेती झनझन पातालतर्फ भासिँदै थिइन् । रूपाले भन्दै Read more
दु:खका ल ठूला दुना दिक्क छ लाऊ मनका मान्छे कैब कुना दिक्क छ लाऊ मङ्सिर गयो, माघ गयो, फागुन पनि गयो अज उसाई कुरा हुना दिक्क छ लाऊ काम गर्यो खायो पियो उठ अझ प्रभात्तिकै उनुई राता उनुई सुइना दिक्क छ लाऊ विज्ञान आयो भुनिबर सबै नयाँ भए Read more
बिर्जु सर टोलमा निकै कहलिएका शिक्षक । लामो समयदेखि शिक्षण पेशामा रहेकोले मात्र हैन बरु विषयप्रतिको उनको ज्ञानले गर्दा पनि उनी विद्यालय र आफ्नो टोलछिमेकमा सम्मानित छन्, सबैले आदर गछॅन् । नम्र अनि शिष्ट छन् तर अनुशासनमा कडा भएकाले विद्यार्थीहरु उनीसँग अलि बढी नै डराउँछन् । उनको Read more





