आज म बाउआमाको सरादको दिन खीर बाँड्ने मान्छेको कथा हाल्दैछु । मैले नजिकबाट चिनेका परिचित मान्छे हुन् उनी । जब बाउआमाको तिथि सराद आउँछ, उनी खँड्कुलाभरि खीर पकाउछ्न र टोलभरिका छिमेकीहरुलाई खीर बाँड्छन् । यसरी खीर पकाएर बाँड्नु कदापि नराम्रो कुरा होइन । तर यसअघि, उनका दिवंगत मातापिताको अलिकति Read more
१.मान्छे सामाजिक प्राणी हो । यसलाई चेतनाको संवाहक र कर्ममा रमाउने प्रकृतिजन्य स्वभावको धनी मानिन्छ । यो आपसी सरसहयोग साटेर रमाउने प्राणी हो । आपसी मेलमिलापमा सहज जीवनशैली बाँचेर पृथक् र विशिष्ट परिचयको खोजी गरिरहने प्रवृत्तिले सक्रिय बनाएको मान्छे त्रिशूलीका ढुङ्गाभैंm आपसमा ठोक्किएर चिल्लिन चाहन्छ । जीवनपर्यन्त Read more
को’नि किन हो.,…गत पन्ध्र दिनदेखि निकै चर्चित हिन्दी आइटन सङ्ग पटक-पटक दोहोऱ्याइ-तेहेऱ्याइ गुन्गुनाउन मन लागेकोले सोही गीत पुनः गुन्गुनाइ रहेछु – ”मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये मुन्ना के गाल गुलाबी नैन शराबी, चाल नवाबी रे मै झण्डु बाम हुई डार्लिङ तेरे लिये…….” उपरोक्त आइटम सङ्ग यति धेर गुन्गुनाउँन थालेछु Read more
निकै समयपछि कीर्तिपुरस्थित त्रिविविको आँगनी टेकियो । चानचुने अन्तराल होइन । चानचुन तीनसय पचास महिनापछि । कोसेलीको रूपमा मनका आँचलभरि अतितका सपनाहरू अटेसमटेस खाँदेकै थिएँ । टाढै पोइल गएकी छोरीले माइतीको चुलोचौको सम्झँदै टाउकोमुन्टो टेक्दै आइपुगेजसरी वा विदेशमा कमाउन गएको छोराले निकै वर्षपछि सपनाको भारी बोकेर घरमा फर्किएजसरी ।एक हातमा Read more
बहिनी ताराले फोनमा लामै कुरा गरिन् र अन्त्यमा भनिन्, “पर्सि बिहीवार एघार बजे भेट्ने निधो भएको छ । सबै कुरा गर्ने हजुरले नै हो, समयमै आउनुहोला ।” म अक्कनबक्क भएँ । मेरो बसाई तिलोत्तमा– ८, दिपनगरमा थियो । बहिनीहरू बुटवल बस्ने हुँदा जान आउन त्यत्ति टाढा त Read more
कविवर हरिभक्त कटुवालज्यूले भन्नुभएको थियो “मन त फलाम कै भए असल हुन्छ।” अरू धेरैजसो कवि अथवा लेखकहरूले पनि आफ्ना लेख, निबन्ध, कवितामा मनको वर्णन गरेको पाइन्छ । कसैले यसलाई सबैभन्दा वेगी भनेका छन् त कसैले शरीरको सबैभन्दा सवेंदनशील अङ्ग भनेर तोकेका छन् । हो, होला ! धेरै वेगी भएरै मन Read more
ओछ्यानमा ढल्केर निदाएपछि परिचय गुमाएको चराजस्तै चुपचाप सपनाको बिमान चढी अर्कै संसार डुल्न थाल्छु । ठ्याक्कै कल्पनाको जस्तो न सोक न सुर्ता बिल्कुलै स्वतन्त्र ! लाग्छ अचेल मेरा सारा बिपनाहरू सपनाको दुनियाँमा हराएका छन्। म असन्तुष्ट छु, हेर्दै बेस्सरी अतालिरहेझैं, के के नपुगेजस्तो घरि यता घरि उता एक Read more
गोलभेँडाको अचार पिस्ने बिद्युतिय भाँडो बजारमा आइसक्ता पनि मलाई ढुंगाको सिलौटोमा ढुंगाकै लोहोरोले पिसेको अचार मनपर्छ । किनभने यो सिलौटे र लोहोरो मेरो आदिम पूर्खाका आविष्कारहरु थिए । यी चिज कुँद्ने पूर्खा आदिम युगका सँच्चा बैज्ञानिक थिए । अहिलेपनि भस्मेको जंगल फाँडेर बारी विराउने महाशेर दाइ आफ्नो मकैबारीमा आउने Read more
मेरो बाबाको साथी, त्यो कालो झोला बोलेर दुई कदमसँगै हिँडेर एक कप चिया पिउने साथी त धेरै हुन्छन् तर मेरा बाबाको साथी भलै बोल्न सक्दैन तर साथ हरेक पल रहेको हुन्छ। चियाको चुस्कीसँगै दुःख सुख बाँड्न सक्दैन , तर मेरो बाबाको हरेक काम, मेहेनत, अनि खुसीका कोसेलीलाई एउटा चेनले बाँधेर Read more
मलाई २०६३ सालको अन्ततिर नेपालगञ्ज झर्नु पर्ने भयो । लामो समयसम्म घरमा नगएकाले म सिमीकोटबाट श्रीनगर आएँ । घरमा दुई–तीन दिन बसेर नेपालगञ्जको यात्रा तय गरेँ । घरमा आमाले दहीचामल(अक्षता) गरेर बिदाई गर्नुभयो । जिल्लाका साथीहरुले नेपालगञ्जमा कार्यक्रम छ भन्ने सूचनाबाहेक अरु केही सुनाएका थिएनन् । बाजुराको कोल्टीबाट नेपालगञ्ज Read more