(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै माया लगाए पनि थोरै नजिक धेरै टाढा हुन्छन् । (३ं) कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन् छाला Read more
१. गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा आबारा र केटाकेटी बटुली हिन्नु भन्दा छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन् बारी खन, भैसी पाल डुली हिन्नु भन्दा । २. घण्टी बजाउँदैमा टुपी पाल्दैमा के हुन्छ ? मुर्तीको थाप्लोमा दूध हाल्दैमा के हुन्छ ? दिनभरी अरुको खोइरो खन्दै हिन्नेहरुले साँझ र Read more
समीक्षाका विषयहरु धेरै छन् र हुन सक्छन् मलाई एउटा शसक्त साहित्यिक कृतिको समीक्षा गर्न मन लागेको थियो । समीक्षाका लागि उपर्युक्तमध्ये पनि सर्बाेपयुक्त कृतिको गन्तीगर्दा–गर्दै एउटा कृतिलाई छाडेर अरु कृतिलाई अन्याय गर्न मन लागेन । फेरि समीक्षाका अनेकौँ हजारौँ विषयहरु छन् भने अहिलेलाई अन्य विषय नै किन नरोजुँ भन्ने लाग्यो Read more
प्रायः विश्वका जुनसुकै धर्म संस्कारभित्र महिलाको अवस्थालाई हेर्ने हो भने पुरुषहरूको तुलनामा उनीहरूको स्थान अति नै गौण रूपमा रहेको देखिन्छ । यसो हेर्दा घर व्यवहार सञ्चालनमा महिलाहरूले नेतृत्व लिए जस्तो देखिए पनि व्यक्तिगत रूपमा उनीहरू पछि परेका छन् । उनीहरूले गरेका झिनामसिना घरायसी कामको मूल्याङ्कन हुँदैन तर पनि पुरुषहरूको Read more
घुन अर्थात् अन्नभित्र पसेर भित्रको गुदीखाने सानो किरा । सुरक्षिततवरले राखिएको अन्नको बिऊ वा खानका लागि भण्डारण गरिएको अन्नको भित्री भागमा पसेर सखाप पार्ने किरा ब्वाँसोजस्तै हो भन्दा हुन्छ । नुनदेखि सुनसम्ममा यो घुनले उधुम गरेको छ । मानिसले खाने नुन र लाउने सुनमा समेत यसको आँखा र स्वादिष्ट Read more
(१) जन्मदिन त पर्नै हुन्न शुभकामना दिन अघि सर्छन् घरकै मान्छेलाई नि फेसबुकबाट आशीर्वाद भर्छन् स्वाङ्ग पनि कस्तो कस्तो पार्न जानेको हो खै कुन्नी १ भित्र छुरा धसिरहने बाहिर चाकडीको नाटक गर्छन् । (२) बुझ्नेलाई दुई जना बसेर बाघचाल खेले जस्तो बाघ हिँड्ने बाटोको बाधालाई अन्तै ठेले जस्तो अबुझलाई हात्ती Read more
जिन्दगी कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनि गोडमेल गर्नेलाई जिन्दगीले नै भुल्छ । अफिस दिनभरि अफिसले लदायो पाई पाई सदायो साँझ परेपछि प्रिय तिम्रो याद आयो । उकाली ओराली कसैले खोजेको पाउछन् कसैले भएको गुमाउँछन् उकलि लओरालि त सबैको जीवनमा आउछन् । (लस एन्जेलस) Read more





