चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले थाहा छैन कति पटक मार्छ जिन्दगीले । खुसी हुने बाहानामा भौतारिदै छ मन हेरौँ अझै कति आँशु झार्छ जिन्दगीले । सफलताका लागि पाइला चाल्दै गर्दा झन झनै दुख पीरमा पार्छ जिन्दगीले । ए समय चोट पनि कति दिन्छस अझै दुखलाई सुखमा कहिले सार्छ जिन्दगीले Read more
मजाको छ किन । किन मानिसले प्रगति गर्छ ? किन उँभो लाग्छ ? किन उँधो लाग्छ ? किन सफल हुन्छ ? किन असफल हुन्छ ? किन मालिक हुन्छ ? किन दास हुन्छ ? लाग्छ यी किनहरुको उत्तर किनमै छ । ह्वाइ ९धजथ० ? किन हामी यहि सानो टापुमामात्र बसिरहने ? Read more
हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ मागी गुजारा गर्नेको सान कहाँ हुन्छ ! देश अनि जनताको आउनै पर्छ तस्वीर सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ ! सबै कुरा ठीकठाक छ भनी हिँडे पनि भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ ! अरुलाई ङ्याक्ने अनि कुल्चन खोज्नेलाई सधैँभरि फूल मालाले सम्मान Read more
आफ्नै बाल्यकालीन घटना सम्झिन्छु । एकजना साथी कक्षाभरिमै अति जिज्ञासु थिए । अहिले सम्झिन्छु, उनको जिज्ञासाको कुनै अन्त थिएन । एकपछि अर्को रहस्य जान्न उनी अति उत्सुक रहन्थे । मलाई याद छ, एकदिन सामाजिक विषय पढाउने गुरु कक्षाकोठामा हुनुहुन्थ्यो । उहाँ हाम्रा छिमेकी मुलुकहरु भन्ने पाठलाई वर्णन गरिरहनु भएको थियो Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more
स्वार्थको झण्डा उचाले गाला चड्काउनु बेइमानीको दियो बाले गाला चड्काउनु । तिम्रै हुन्छु सधैं भन्ने विश्वास दिलाएर पिरतीको गजुर ढाले गाला चड्काउनु । यश कमाउने अनगिन्ती बाटा छोडेर सम्पति मै हत्ते हाले गाला चड्काउनु । धन दौलतको सडकमा हिँड्न पाउँदैमा इज्जतको दौरा फुकाले गाला चड्काउनु । Read more
यो समाजमा निश्चित हुन्छ, को कहाँ जान्छ। जुत्ता बाहिर हुन्छ, भित्र खुट्टा जान्छ।। यो कस्तो हो विचित्र ? म सक्दिँन बुझ्नैँ ! जिउँदो पैरमा हुन्छ, मूर्दा काँधमा जान्छ।। कस्तो भो आफ्नै घर खै ? कस्ता भए आफ्ना ! घरमा मुग्रो पर्दा घरकै रमिता जान्छ।। म उस्तै हुँ कि,कि हो मैले Read more
पैसा न सैसा टिकि ट्याँसट्याँस भन्ने त गर्थे तर दुख जेलोले सदरमुकाममा घडेरी किनेर घर बनाउन भने हम्मेहम्मे पर्ने रहेछ । बैंकले पनि सजिलै नपत्याई दिने, सरकारले सर्टिफिकेट राखेर ऋण दिने त भन्थ्यो तर ए मेरी बास्सै यो चाहिँ खास्सै भेट्टाउनु त चन्द्रमामा मानिसले बायुयान उडाए जस्तो पो रहेछ Read more





