फागुन २, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आचार्यको १३४औँ जन्म जयन्तीको आयोजना ग¥यो । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहासशिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरकालसम्म सम्झने गरी पुरस्कारलगायत विविधि Read more
फागुन २८, नेपालगन्ज । नेपाल प्रज्ञा–प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव–२०७७ सुरु भएको छ । उक्त दुई दिने गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन शास्त्र र सामाजिक शास्त्रसँग सम्बन्धित विविध Read more
काठमाडौं । नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’फागुन बजारमा आएको छ । ‘काँचो कागज’कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास प्रेम, आशक्ति र अध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । यसअघि गोपीका नाटक चार, कविता तीन र बालकथा एक गरी Read more
अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र लीला लुइटेलले Read more
काठमाडौं । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा आयोजित पुस्तक विमोचन तथा अन्तरसंवाद कार्यक्रममा प्रा.डा. अभि सुवेदी, अग्रज कलाकार तथा कलालेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. Read more
फागुन २१, काठमाण्डौं त्रिभुवन विश्वबिद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागको आयोजनामा डा. विदुर चालिसेद्वारा लिखित ‘नियात्रामा नौलो आयाम’ समालोचना पुस्तकको विमोचन गरियो । नेपाली विभागका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. घनप्रसाद पण्डित, विशेष अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. Read more
फागुन २१, काठमाडौं । काठमाडौको आरआर क्यामपसमा अभ्युत्थान साहित्य प्रतिष्ठानले १११ ओं नारी दिवसको अवसरमा “महिला र साँस्कृतिक रुपान्तरण : चुनौती र कार्यदिशा” विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभ्युत्थान साहित्य प्रतिष्ठानकी सदस्य जनकवि युद्ध प्रसाद मिश्रकी जेष्ठ सुपुत्री दिव्यवती मिश्रको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शुरु गरिएको Read more
लक्ष्मण न्यौपाने, सिकाग़ो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा ज़ूम भर्चुअल प्रविधिको प्रयोग गरि आइतबार ‘प्रभावकारी बैठक प्रक्रिया’ विषयमा, विशेष कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको विशाल उद्देश्य बोकेर अघि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूको संस्थागत विकासलाई Read more
फागुन १४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्व राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मार (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित Read more