नेपाली साहित्य (Nepali Literature): नेपाली कथा, नेपाली उपन्यास, नेपाली कविता

Nepali Sahitya Ghar – नेपाली साहित्य घर Nepali Sahitya Ghar – नेपाली साहित्य घर
  • गृहपृष्ठ
    • नयाँ/नौलो
    • बाल साहित्य
    • अनुवाद
    • सम्पादकीय
    • प्रवासको साहित्य
      • पद्य
      • गद्य
  • कविता
  • बहस
  • काव्यिक संवाद
  • समाचार
  • समालोचना
  • सिर्जना
    • गजल संसार
    • व्यक्तिचित्र
    • कथा डबली
    • लघुकथा
    • संस्मरण / निबन्ध / नियात्रा
    • एकाङ्की/नाटक
  • साहित्य
    • नेपाली साहित्य
    • प्रवासी नेपाली साहित्य
    • बहुभाषिक साहित्य
    • अन्तर्राष्टिय साहित्य
  • साहित्यकार
    • नेपाली साहित्यकार
    • प्रवासी साहित्यकार
  • संस्कृति
  • कला
  • इतिहास
  • अन्य
    • साहित्यिक आन्दोलन
    • रोचक जानाकारी
    • व्यक्ति / व्यक्तित्व
    • सहिदहरू
  • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
Menu
  • गृहपृष्ठ
    • नयाँ/नौलो
    • बाल साहित्य
    • अनुवाद
    • सम्पादकीय
    • प्रवासको साहित्य
      • पद्य
      • गद्य
  • कविता
  • बहस
  • काव्यिक संवाद
  • समाचार
  • समालोचना
  • सिर्जना
    • गजल संसार
    • व्यक्तिचित्र
    • कथा डबली
    • लघुकथा
    • संस्मरण / निबन्ध / नियात्रा
    • एकाङ्की/नाटक
  • साहित्य
    • नेपाली साहित्य
    • प्रवासी नेपाली साहित्य
    • बहुभाषिक साहित्य
    • अन्तर्राष्टिय साहित्य
  • साहित्यकार
    • नेपाली साहित्यकार
    • प्रवासी साहित्यकार
  • संस्कृति
  • कला
  • इतिहास
  • अन्य
    • साहित्यिक आन्दोलन
    • रोचक जानाकारी
    • व्यक्ति / व्यक्तित्व
    • सहिदहरू
  • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
Home गृहपृष्ठ अनेसास महिला समितिले नारी दिवस मनायो

अनेसास महिला समितिले नारी दिवस मनायो

on: फाल्गुन २४ , २०७७ सोमबार- ०५:०२
अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित  १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे ।
अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र लीला लुइटेलले विशेष आतिथ्यता गरेका थिए । कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, बीओटी उपाध्यक्षद्वय पदम बिश्वकर्मा, पुरु सुवेदी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यद्वय माया गुरूङ र सदस्य तारा अधिकारी, अनेसास पोर्चुगलका महासचिव अर्जुनश्री, लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा भारती गौतम, डा. संगीता स्वेच्छा, सन्ध्या पहाडी, गंगा लिगल, विष्णा विरही, कल्पना सुवेदी, रजनी श्रेष्ठ, बन्दना कोइराला, शान्ता घिमिरे, शकुन्तला ज्ञवाली, ललिता दोषी, आचार्य प्रभा, लक्ष्मी श्रेष्ठ,कल्पना सुवेदी, मिनुबाबा मिश्र, आनुराधा शर्मा, उषा शर्मा, गंगा अभिलाषी,अन्जना न्यौपाने, शारदा पौडेल ‘नीशा’,चन्द्रवदना घिमिरे, निर्मला राई, सुभद्रा भण्डारी, गोमा न्यौपाने, बिन्दा पराजुली, मञ्जु भण्डारी, मीरा काफ्ले पोखरेल, उमा शर्मा, लतिका जोशी, ललिता जोशी, रश्मि रिमाल, गायत्री तिमल्सिना, गीता बजगाईं, रीता प्रधान, रुक्मिणी कार्की,  मुक्ति गौतम, लक्ष्मण न्यौपाने, छत्रपति दाहाल, युवराज भण्डारी, तृष्णा,  उर्मिला निर्दोषीलगायतले कविता वाचन तथा मन्तव्य व्यक्त गरे ।
अनेसास महिला समितिको संयोजक उर्मिला निर्दोषीको संयोजनमा तीन घन्टा ४० मिनेट चलेको उक्त कार्यक्रमलाई गोर्खा भ्वाइस र रेडियो हिमालयनले प्रत्यक्ष प्रशारण गरेका थिए  भने कार्यक्रममा साहित्यकार वाहेक बिभिन्न संघ संस्थामा आवद्द सफल महिला नेतृहरूको पनि सहभागिता रहेको थियो ।

  • अनेसास महिला समितिले नारी दिवस मनायो
    Previous

    गजल – दीपक समीप

  • अनेसास महिला समितिले नारी दिवस मनायो
    Next

    भन्नु केही छैन तिमीलाई – किरण सिवा

About the author

नेपाली साहित्य घर

Related Articles

  • वरिष्ठ साहित्यकार सुवेदीको निधन

    वरिष्ठ साहित्यकार सुवेदीको निधन

    चैत्र १४ , २०८० बुधबार- ११:५४
  • १२औं घनश्याम ढकाल स्मृति दिवस सम्पन्न  ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक

    १२औं घनश्याम ढकाल स्मृति दिवस सम्पन्न ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ सार्वजनिक

    फाल्गुन १३ , २०८० आईतवार- ०८:१०
  • साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक

    साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक

    फाल्गुन १३ , २०८० आईतवार- ०७:५३
  • साहित्यसुधा नेपालको पाँचौ वार्षिकोत्सव सम्पन्न

    साहित्यसुधा नेपालको पाँचौ वार्षिकोत्सव सम्पन्न

    फाल्गुन ११ , २०८० शुक्रबार- ०६:५०
    समाचार
    जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न
    जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

    जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

    असार २२ , २०८३ सोमबार- ०१:५४
    गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक
    गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक

    गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक

    मंसिर ९ , २०८२ मंगलवार- ०४:३९
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

    मंसिर ९ , २०८२ मंगलवार- ०४:३५

    सम्पादकीय

    नेपाली साहित्य घर सातौँ वर्षमा  प्रवेश - (विशेष सम्पादकीय)
    नेपाली साहित्य घर सातौँ वर्षमा  प्रवेश - (विशेष सम्पादकीय)

    नेपाली साहित्य घर सातौँ वर्षमा  प्रवेश – (विशेष सम्पादकीय)

    मंसिर ६ , २०७८ सोमबार- ०९:४७
    नेपाली साहित्य घर

    अनुरोध

    नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।

    सम्पादक
    विष्णु भण्डारी
    Like us on Facebook
    Subscribe us on Youtube
    Follow us on Twitter
    नेपाली साहित्य घर प्रा. लि.
    सूचना विभाग दर्ता नं. १०२८
    दीपनगर, कोटेश्वर, काठमाडौं
    सम्पर्क: ९८४१–२५०२६६
    Email: nepalisahityaghar@gmail.com
    Nepali Sahitya Ghar – नेपाली साहित्य घर : Nepali Sahitya, Nepali Literature, नेपाली साहित्य

    Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.