समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल Read more
काठमाडौ । मार्क्सवादी साहित्य लेखन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । मार्क्सवादी साहित्य लेखन सम्बन्धी कार्यक्रम भएता पनि कार्यक्रम कविता विधामाथि केन्द्रित थियो । कार्यक्रममा अतिथि-वक्ता मार्क्सवादी समालोचक सौन्दर्य चिन्तकद्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा.डा. ताराकान्त पाण्डेयले Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्य मालाको ८४ औँ श्रृंखला सम्पन्न भयो । कार्यक्रम २०७८ जेठ २२ गते भर्चुअल प्रविधिबाट भव्य रुपमा सम्पन्न भएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल Read more
बोस्टन , अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोमवार ‘सम्झनामा सर्जकहरू’ कार्यक्रम गरेर हालै दिवंगत भएका केही सर्जकलाई सम्झना गरेको छ । कोरोनाको प्रकोपबाट दिवंगत भएका प्राध्यापक तथा अनेसासका पूर्व सल्लाहकार राजेन्द्र सुवेदी, साहित्यकार एवम् चलचित्र निर्देशक चेतन कार्की र साहित्यकार वानीरा गिरीका साथमा साहित्यकार कविराज पोखरेल, गायक प्रेमध्वज प्रधान, Read more
प्रिय पुरुष ! तिम्रो वौद्धिकताको उच्च खण्डबाट तिमीले यो प्रकृति हेर्यौ र भन्यौ- “अनुहारमा पूर्णिमाको आभा पोतेर जब पोखरीबाट झुल्किन्छ जून प्रकृतिको सबैभन्दा सुन्दर कविता योभन्दा अरू के हुनसक्छ ?“ लट्ठिएर फूलको परागमा भवरा भएर उड्यौ र फूलका कविता लेख्यौ उही बगैचामा पुतली देख्यौ र पुतलीको सुन्दरता लेख्यौ कलकल Read more
प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुमको आयोजनामा यही मिति २०७८ जेठ १५ गते १४ औं गणतन्त्र दिवस अन्लाइन भर्चुअलको माध्यामबाट अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुमका अध्यक्ष कमप्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष जिवेन्द्र देव गिरीको Read more
लक्ष्मण न्यौपाने , सिकाग़ो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले आइतवार यस क्षेत्रका च्याप्टरहरूसंग नियमित साहित्यिक कार्यक्रमको आठौं श्रृङ्खला सम्पन्न गरेको छ । आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने कार्यक्रम अन्तर्गत यस पटक केन्द्रीय प्रतिनिधि र ट्रस्टी परिषद प्रतिनिधि माझ सिकागो च्याप्टर, फ़्लोरिडा च्याप्टर र न्युह्याम्सर च्याप्टरका स्रष्टाहरू जोडिएका Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । ‘नेपाली निर्वचन’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ‘ अनेसास अनलाइन संवाद’को ५४औँ Read more
काठमाडौं । कवि ईश्वर थोकरको शृङ्खला कवितासङ्ग्रह ‘लीला’ सार्वजनिक भएको छ । ‘लीला’ प्रेम कविताहरुको सङ्ग्रह हो । यसमा श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु रहेका छन् । कविले सङ्ग्रका सबै कविताहरु आफ्नी जीवनसाथी लीला पुन मगरलाई समर्पित गरी लेखेका छन् । स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको १६ Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समर्पणका लागि चयन समिति गठन गरिएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको हो । साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन् Read more