फागुन २१, काठमाडौं । काठमाडौको आरआर क्यामपसमा अभ्युत्थान साहित्य प्रतिष्ठानले १११ ओं नारी दिवसको अवसरमा “महिला र साँस्कृतिक रुपान्तरण : चुनौती र कार्यदिशा” विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभ्युत्थान साहित्य प्रतिष्ठानकी सदस्य जनकवि युद्ध प्रसाद मिश्रकी जेष्ठ सुपुत्री दिव्यवती मिश्रको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शुरु गरिएको Read more
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ औं जन्म जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आफ्नै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नु भएको कार्यक्रम स्व. Read more
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बाल पत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बाल उपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बाल पत्रिकाको Read more
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री Read more
माघ २६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो । महोत्सवका लागि राष्ट्रिय भावना Read more
माघ २४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९ औँ जन्मजयन्ती काठमाडौँको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी उहाँप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्नुका साथै सोही दिन साँझ भर्चुअल विचार–गोष्ठीको आयोजना गरी मनाइएको छ । भर्चुअल माध्यमबाट आयोजना Read more