प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले किरात धार्मिक वन साकेला थान उपभोक्ता समूहद्वारा निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गनुएभएको छ । कानेपोखरी ७ मोरङस्थीत उधौली पर्वको अवसरमा उपभोक्ता समूहले आयोजना कार्यक्रमबीच प्रदेश प्रमुख खापुङले ट्रिहाउसको उद्घाटन गर्नुभएको हो । पर्यटकीय हिसाब निर्माण गरिएको ट्रिहाउसमा एउटा परिवार बास बस्नको लागि मिल्ने Read more
४ पुस २०७८, काठमाडौँ । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो— ‘फकिँ्रदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो Read more
काठमाडौं । किारत समुदायले आफ्नो ठूलो पर्व उधौली आज धुमधामसँग मनाउँदै छन् । प्रकृतिपूजक मानिने आदिवासी किराँत समुदायले हर्षाेल्लासका हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन यो पर्व मनाउँछन् । किराती मान्यता अनुसार आजदेखि हिउँद शुरु भयो । हिउँद शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी बेँसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा Read more
आप्रवासी नेपाली इन्जिनियरहरूको संस्मरणसङ्ग्रह ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ। संयोजक तथा सम्पादक कृष्ण कुसुम र अर्का सम्पादक केशवराज ज्ञवालीको सम्पादनमा प्रकाशित उक्त संस्मरणसङ्ग्रहमा मूलत: इन्जिनियरिङ विषय अध्ययन गरी परदेशमा जान बाध्य भएका १७ जना लेखकहरूका संस्मरण समावेश गरिएको छ । सङ्ग्रहमा के गर्नु पर्दोरहेछ सफलताका लागि, के नगर्दा छिटो आफ्नो Read more
२९ मङ्सिर २०७८, काठमाडौँ । पूर्वी पहाडी जिल्ला पान्थरको फिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको व्यावस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको Read more
घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ? बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ? बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ? शनिवार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ? पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ? नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नहरूका उत्तर Read more
काठमाडौँ । २००७ साल मंसिर २४ गते जननायक प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेनाले बिना हातहतियार भोजपुरको मालअड्डा कब्जामा लिई जहानियाँ राणा शासनबाट भोजपुरलाई मुक्त गरी जनसरकार घोषणा गरेको थियो । सोही दिनको सम्झनामा मुक्ति दिवस मनाउने गरिन्छ । शुक्रबार ७१ औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८३ औँ श्रृङ्खलामा साहित्यकार मित्र उराठी गौतमको लकडाउनको उपहार कविता सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्य एवं समालोचक डा अमर गिरीको प्रमुख आतिथ्यता Read more
आँबुखैरेनी (तनहुँ) । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत) लाई सम्मान गर्नका लागि रू. ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको यहाँ भएको वार्षिक सम्मेलनका अवसरमा आयोजित Read more
आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति सार्वजनिक गरिएको छ । विमोचित कृतिमा चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य पार्ट 2, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँज रहेका छन् । आँबुखैरेनी Read more