कार्तिक १०, काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दिपावली) कार्तिक ५ गतेदेखि सुरु भई आज सकिदै छ । यमपञ्चकका नामले पनि चिचिने यो पर्व कार्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ । यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर र Read more
चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको छ । अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी नेपाली नारी समाजकी Read more
काठमाडौं । पेरोल साहित्य प्रतिष्ठान, नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाएको छ। देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’, महेश पौड्यालद्वारा अनुदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ र कमला घिमिरेका हाइकुसंग्रह ‘महको महल’ र बालकवितासंग्रह ‘मामाघर’ को लोकार्पण Read more
नेपाली गीत-संगीतको क्षेत्रमा सन् साठीदेखि सत्तरसम्मको दशक अति नै सृजनात्मक र उर्बर देखिन्छ। यही अवधिभित्र खुबै राम्रा-राम्रा कालजयी गीतहरू सृजना भए। तर अम्बर गुरूङ्ग नेपाल पसेपछि अनि शरण प्रधानको निधनपछि स्थिति धेरै बिथोलिएको थियो। त्यहीमाथि नगेन्द्र थापाको साथ लागेर गोपाल योञ्जन पनि नेपाल पसे, रन्जित गजमेर बम्बेतर्फ लागे Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल भित्र समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने छ । आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
असोज ३०, काठमाडौं । संस्कृतिकर्मी सत्यमोहन जोशीको आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको छ । १०३ वर्षका जोशी युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण किष्ट मेडिकल कलेजमा उपचारत थिए। पछिल्लो पटक उनमा डेङ्गु सङ्क्रमण पनि देखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरुले आजै दिउसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा Read more
काठमाडौँ । साहित्यकार वसन्तराज अज्ञातको ‘साँझको जून’ नामक हाइकुसङ्ग्रह प्रकाशित भएको छ । यसअघि ‘सपना सजाएर आँखाभरि’ र ‘मखमली दरबार’ नामक दुईओटा गीतसङ्ग्रह पाठकमाझ ल्याइसकेका अज्ञातको तेस्रो कृतिका रूपमा हाइकुसङ्ग्रह आएको हो । दोबेला, खोटाङमा माता मैथकु श्रेष्ठ र पिता लालबहादुर श्रेष्ठका पुत्ररत्नका रूपमा जन्मिएका अज्ञातका संयुक्तरूपमा पनि केही कृति Read more
घुम्दाघुम्दै भोक पनि लाग्यो र खाने बेला भयो। त्यसपछि इकोसिष्टमको पाठ पढेको बिद्यार्थीलाई अमेरिकाको एउटा शहरमा एउटा सानो प्लाजामा खाना ख्वाउन गुरूले लिएर जानुभयो । बिद्यार्थीलाई प्लाजा देखेर ताजुब लाग्यो। लामो गुहाली जस्तो एकतले बिल्डिङमा एउटा फाष्टफूडको होटेल खोलेको। होटेलको दाहिने छेवैमा कार इन्सुरेन्सको पसल। त्यसपछि लस्करै नङ सिँगार्ने नेल्स, Read more
काठमाडौं, १९ असोज। नेपालीहरूको मुख्य चाडका रूपमा लिइने दशैँको चहलपहल बढेको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन जमरा राखेपछि दशैं सुरु भएता पनि सप्तमीका दिन फूलपाती भित्र्याएसँगै दशैं पनि प्रत्येकको घरघरमा भित्रिन्छ । दशैंको मुख्य दिन दशमीका दिन मान्यजनबाट टिका र जमरा ग्रहण गरी दशैं मनाउने परम्परा छ Read more





