फागुन २, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आचार्यको १३४औँ जन्म जयन्तीको आयोजना ग¥यो । उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहासशिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरकालसम्म सम्झने गरी पुरस्कारलगायत विविधि Read more
फागुन २८, नेपालगन्ज । नेपाल प्रज्ञा–प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव–२०७७ सुरु भएको छ । उक्त दुई दिने गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन शास्त्र र सामाजिक शास्त्रसँग सम्बन्धित विविध Read more
काठमाडौं । नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’फागुन बजारमा आएको छ । ‘काँचो कागज’कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास प्रेम, आशक्ति र अध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् । यसअघि गोपीका नाटक चार, कविता तीन र बालकथा एक गरी Read more
अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र लीला लुइटेलले Read more
समयमै खानु भन्छ तर नखाई हेरिरहन मन लाग्छ म बिरामी हुँदा बचाउने दबाई हेरिरहन मन लाग्छ तिमी सोच्दो हौ किन म रातभर छतमा बसिरहन्छु तिमी त्यस्तै छौ भनेर जूनलाई हेरिरहन मन लाग्छ तिमी झैं चङ्गा चैट भइ कहाँ पुग्यो म भन्न सक्दिनँ प्रेमपूर्वक हातमा भएको लट्टाई हेरिरहन मन लाग्छ आवश्यकता Read more
काठमाडौं । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा आयोजित पुस्तक विमोचन तथा अन्तरसंवाद कार्यक्रममा प्रा.डा. अभि सुवेदी, अग्रज कलाकार तथा कलालेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. Read more
फागुन २१, काठमाण्डौं त्रिभुवन विश्वबिद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागको आयोजनामा डा. विदुर चालिसेद्वारा लिखित ‘नियात्रामा नौलो आयाम’ समालोचना पुस्तकको विमोचन गरियो । नेपाली विभागका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. घनप्रसाद पण्डित, विशेष अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. Read more
हामी देखा पर्दा-पर्दै स्वयं ओझेल हुन्छौँ उकाली चड़दा-चड़दै स्वंय चिप्लेर तल झर्छौं हामी कराउँदा-कराउँदै हराराउँछौँ हामी पाखुरा सुर्काउँदै डराउँछौँ हिँड़दा-हिँड़दै हामी पाइलापछि लर्बराउँछौँ यस्तै छ हाम्रो हाल, सिंहासन नपाई हामी राजा हुन्छौँ सूरतालमा हड़ताल मात्र जान्दछौँ बिहानदेखि साँझसम्म हामी आफैलाई खोज्दै हिँड़छौँ । आँखामा पट्टी बाँधेर हामी Read more





