फागुन २१, काठमाडौं । काठमाडौको आरआर क्यामपसमा अभ्युत्थान साहित्य प्रतिष्ठानले १११ ओं नारी दिवसको अवसरमा “महिला र साँस्कृतिक रुपान्तरण : चुनौती र कार्यदिशा” विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभ्युत्थान साहित्य प्रतिष्ठानकी सदस्य जनकवि युद्ध प्रसाद मिश्रकी जेष्ठ सुपुत्री दिव्यवती मिश्रको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शुरु गरिएको Read more
लक्ष्मण न्यौपाने, सिकाग़ो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा ज़ूम भर्चुअल प्रविधिको प्रयोग गरि आइतबार ‘प्रभावकारी बैठक प्रक्रिया’ विषयमा, विशेष कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको विशाल उद्देश्य बोकेर अघि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूको संस्थागत विकासलाई Read more
फागुन १४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्व राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मार (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित Read more
तिम्रा दिन उल्टिने छन् त्यहिले जहिले म चाहन्छु । आगामा पेट्रोलको मिश्रणसरी प्रकोप पूर्व सूचीलाई मेट्न चाहन्छु । अवरोध सितारको तारले बन्दी गृहबाट छुटेको त्यो अवतार हेर्न चाहन्छु । (म्यानमार) Read more
जसरी नि यो खबर पुग्नुपर्छ कानमा हजुरको कसरी चल्दैछ जिन्दगी मुग्लानमा हजुरको आजभोलि दिन दिनै सपनिमा भेट हुन्छ कि त सन्चो छैन भन्नुहोस् ज्यानमा हजुरको म नानी बाबू च्यापेर रातमा निदाउने गर्छु अरु को को हुन्छन् ओछ्यानमा हजुरको धनले तन मन शान्त हुन्न रहेछ फर्किनुहोस कि त अरु कोहि आयो Read more
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३ औं जन्म जयन्तिका अवसरमा साङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आफ्नै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नु भएको कार्यक्रम स्व. Read more
काठमाडौँ । गायक–गायिकाद्वय अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा ‘ठमेल बजारमा’ बोलको नयाँ गीत फागुन १२ गते सार्वजनिक भएको छ । सिङ्गापुर पुलिस फोर्समा कार्यरत गायक तथा गीतकार करवीर तामाङको शब्द र पदमराजन मगरको सङ्गीत रहेको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोविन्द राईको परिकल्पना Read more
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बाल पत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बाल उपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बाल पत्रिकाको Read more





