चैत्र १५, लालबन्दी, सर्लाही । लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ (३) बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी Read more
२०७७ चैत्र ८ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले Read more
चैत्र ७, काठमाडौँ । कवि तथा सञ्चारकर्मी एलिसा ढुङ्गाना सम्मानित भएकी छिन् । क्लासिक एफएममा कार्यरत ढुङ्गाना पत्रकारिताको माध्यमबाट जनस्वास्थ्यसम्बन्धी सामाजिक चेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएबापत ओम समाज डेण्टल अस्पतालद्वारा सम्मानित भएकी हुन् । ओम समाज डेण्टल अस्पताल तथा डेन्टल एशोसिएसनको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवसका Read more
खोजेर भेटिन्न, लेखेर लेखिन्न चित्रकारले कोरेर कोरिन्न किनकि इतिहासमा नलेखिएको रहस्य हो मेरो परिवेश । डाँडाकाँडाको हरियालीमा खेली मरूभूमिको बालुवमा फुल्ने फुल म शान्तिमय पङ्खा चलाई अशान्तिको तस्बिर उडाउने नयाँ नेपालको नयाँ स्वरूप हु म । समाजलाई सिगार्ने फूल हुन न सकूँला फूललाई बचाउने काँडा Read more
सबैको मन जब आफ्नै धुनमा थियो कोरोना भाइरसले एक्कासी थकाई दियो पृथ्वीमा कसैलाई कतै भाग्ने ठाउँ थिएन त्रासमै मरे कति पानी पिउनई दिएन । Read more
४ चैत्र २०७७, काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरू लेखिरहन्छिन् । समसायिक घटनाहरूले उनलाई तत्क्षण छुन्छन् र सिर्जना कोरेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छिन् । ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरी ३ ओटा कविता संग्रह ल्याइसकेकी अनिता मंगलबार एकल कविता वाचनमा उत्रिइन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा Read more
४ चैत्र २०७७, काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, Read more





