धुलाम्मे र जीर्ण यी बाटाघाटाहरुजस्तै अति जीर्ण गुड्ने साधनहरुबाट धुवाँको मुस्लोले वातावरण कुहिरीमण्डल बनाउने यी अस्तव्यस्त सहरहरु सहरजस्तै कोलाहल र हाहाकारपूर्ण जीवन जीर्ण शरीर लिएर जिउन बाध्य छौँ हजुरले भनेजस्तै शान्त र स्वच्छ छैन आमा आजको यो सहर । सुनजस्तै सुनौला धानका बाला झुल्ने ती फाँटहरु काँक्रोका चिराझैँ चिरा चिरामा Read more
आफू मरीमरी कसैको ज्युने आधार बनाउँछ बन्दी भएर हावा बेलुनको आकार बनाउँछ सवाल नउठेको दिन सवाल गर्ने नउठ्ला यही सवालले जीवन अरु दिक्दार बनाउँछ उसैले मलाई तिम्रो सुरक्षामा पठायो के गर्यो? काडालाई जस्ले फूलको पहरेदार बनाउँछ दियो बनायो उसैले तरवार बनायो उसैले आरन त्यही हो जस्ले अनेक औजार बनाउँछ धरती Read more
काठमाडौं । नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। मोहन राई निर्देशित ‘महानगर’ को भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर गरिएको थियो। ‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू चलचित्र हो। ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री चलचित्र हो भने ‘सखी’ Read more
बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार ‘सिर्जनामा आमा’ शीर्षकमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । अनेसासको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास संवाद’को ५१औं श्रृंखलालाई आमा दिवसको अवसर परेर यो स्वरुपमा आयोजना गरेको हो । कार्यक्रममा कोमल भट्ट -अमेरिका ,नम्रता गुरागाईं -अमेरिका ,प्रकाश पाण्डे -अमेरिका ,गंगा लिगल – Read more
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले वैशाख १०, ११ र १२ गते भव्य रुपमा सम्पन्न विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको छ । बिहिवार समाजले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेपाली भाषा, साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान Read more





