काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक÷साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक÷साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ । प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै Read more
काठमाडाौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा मङ्गलबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा स्रष्टा भेटघाट एवम् शुभकामना आदान–प्रदानका साथै ‘नयाँ वर्षको सांस्कृतिक महत्त्व’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो– “हामीले मान्दैआएको सम्बत् विक्रम सम्बत्को सांस्कृतिक महत्त्वका बारेमा आयोजित यस गोष्ठीले सार्थक उपलब्धि Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०७८ लाई स्वागत गरेको छ । समाजको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास साहित्यिक संवाद’को ४८ औँ शृखलालाई यो स्वरूपमा प्रस्तुत गरेको हो । कार्यक्रममा अनेसास बीओटी सभापति गीता खत्री , संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बीओटी सल्लाहकार रोहिणी शर्मा, केन्द्रीय Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा–साहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा प्रज्ञा भवनमा ‘गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सो अवसरमा जोशीद्वारा रचित खण्डकाव्य ‘हेल्चा’को लोकार्पणसमेत गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, साहित्य (मातृभाषा) Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको त्रैमासिक प्रकाशन ‘अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिवार लोकार्पित भएको छ । सन् २०१४ देखि डिजिटल पत्रिकाको रुपमा प्रकाशनहुँदै आएको दर्पण पहिलो पटक ‘हार्डकपि’को रुपमा प्रकाशन गरिएको हो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासका कृयाकलापलाई विश्वसामु राख्न दर्पणले महत्वपूर्ण भूमिका Read more
सिकागो, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्द्धनको महान् अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको Read more





