विचरो पुरस्कार ! उसको के दोष दिइन्छ थापिन्छ फरक आयम फरक दृष्टिकोण र फरक धरातल अनि फरक मापन फरक समिकरण फरक हिसाब जहाँ न कुनै शुत्र हुन्छ न कुनै मापडन्ड हुन्छ बस दिइन्छ थापिन्छ । मन अन्धो भएपछि विवेक दृष्टिबिहीन हुन्छ र बिर्को लाग्छ बिज्ञतामा छोपिन्छ भिजन अनि सधैं साउनको Read more
(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै माया लगाए पनि थोरै नजिक धेरै टाढा हुन्छन् । (३ं) कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन् छाला Read more
परेवाका जोडीले घरको पालीमा गुँड बनाए । गुँड तयार भएपछि पोथीले फुल पारी र ओथारो बसी । फुलबाट चल्ला निस्केछन्, चीँचीँ आवाज आयो । दुवैले पालैपालो चारो खुवाउन थाले । साना चल्ला प्वाँख नउम्रेका पखेटा फटफटाउँदै चारो खान्थे, बस्थे । दृश्य रमाइलो थियो । मन प्रफुल्ल भयो । केही दिनमै Read more
कसैसित दुश्मनी नगर्नु कहिले पनि ! यत्ति त बुझेको हुनुपर्छ तिमीले पनि ! क्रान्तिमा मैले पो आफ्नै घर उजाडेँ किनारा जोगाएको हुन्छ नदीले पनि ! मौसुफ, यो नारा भोका पेटहरुको हो बिद्रोह जन्माउदो रैछ गरिबीले पनि ! हिजो तिम्रो प्रेमको भुमरीले घुमायो घुमाउदैछ आज यो जिन्दगीले पनि ! अग्लो छु Read more
सल्यान । नेपाली भाषा,साहित्य जगेर्ना,उन्नयनका निम्ति जिल्लामा विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषद्ले सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । सल्यानको पर्यटकीय स्थलल कुपिण्डे तालको संरक्षण,प्रर्वधनको बिषय राखेर उत्कृष्ट बीस सर्जकहरुबाट दोस्रो चरणका लागि मुक्तक लिइएको थियो । तिनै नतिजासगै Read more
समाचारदाता एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन Read more
ए कोरोना हामी मानवहरूलाई लकडाउन गराउन सफल भएँ भनी तैले हामीलाई जितें भन्ठानेछस् ? तैंले हामीलाई पूर्णरूपले लकडाउन गर्न सकेको छैनस् । हामी किताब पढ्छौं हामी शोध गर्छौं के हाम्रो अध्ययन लकडाउन भयो ? हामी आफ्नो परिवारलाई माया गर्छौं के हाम्रो माया लकडाउन भयो ? हामी ध्यान गर्छौं प्रार्थना गर्छौं Read more
जीवन संगीनीले मृत्यु मार्ग पछ्याएपछि म एक्लो ठान्दैछु आफूलाई सग्लो र अग्लो घरमा एक्लै भेट्छु आफूलाई टीभीको स्क्रीनमा उनलाई देख्छु घरका चोटाचोटामा उनलाई भेट्छु बाहिर आगनमा मखमली फूल्दा छोरीका यादहरुले सताउँछन् टुसुक्क बस्न नभ्याउँदै गुन्द्रीमा छोराका छायाँहरुले बस्न दिदैनन् गोठतिर लौरो टेक्दै जाँदा पुतली गाईले अतीत सम्झाउँछे बार्दली त मेरा Read more
एउटा बेलुनलाई फुलाएर फुटबलजस्तै बनाए र छाडिदिए खुल्ला आकाशमा बेलुनले कुनै गोल गर्नुपर्ने थिएन किनकि आकाशमा कुनै गोलपोष्ट थिएन तर बेलुनमा थियो अपरमपार अनुभूति विश्वकप फुटबलको फाइनल खेल जस्तै तरङ्ग मच्चाइरहेको आकाशको बेलुन मेरो सासले भरिएको थियो घरिघरि हेर्दा बेलुनलाई राष्ट्रिय झण्डा फर्फराइरहेजस्तै देखिन्थ्यो । एउटा क्यानभासमा तिम्रो चित्र बनाएको Read more





