उनी मुलत बिज्ञान र प्रबिधिका अनुसन्धाता थिए । उनले हप्तौ आफ्नो प्रयोगशालामा बसेर अनुसन्धान कार्यमा ब्यस्त रहन्थे । उनको कडा मेहनत र निरन्तरता साँच्चिकै तारिफयोग्य थियो । उनको प्रयोगशालाबाट मानव हितमा प्रयोग हुने सयौँ बिशिष्ट तथ्य र सामग्रीको खोज भएको थियो । बर्षौसम्म भोक तिर्खा थकाइ बिर्सेर खोजमा लागेका Read more
अनेसास न्यूह्यामसायरले यही जुलाई शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट, साहित्यकार डा. मधु माधुर्यको विशेष आतित्थ्यता रहेको थियो। आशन Read more
सुस्तरी सुस्तरी जब धरतीमा घामका डोबहरू मेटिदै मेटिदै जान्छन् सागरका छालहरुको आवाज जब बढ्दै बढ्दै जान्छ तब म भित्र अंतर्वेदनाको ठुलो कोलाहल बढ्दै बढ्दै जान्छ । सुनसान रातहरु जब ढल्दै ढल्दै जान्छन् चेहराहरु थकित बनेर जब सुस्ताउन थाल्छन् नीरव रातका हल्लाहरु जब शान्त हुदै जान्छन् अनि म भित्र असान्त मनको Read more
काठमाडौं । वरिष्ठ साहित्यकार रामकुमार पाँडेले आफ्नो जन्मदिवसको अवसर पारी’राकुपा बालबाङ्मय पुरस्कार’ घोषणा गरेका छन्। असार २५ गते आफ्नो ७५ जन्मोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममार्फत पाँडेले पुरस्कार घोषणा गरेका हुन्। बाङ वाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बाल साहित्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पाँडेले बताए। Read more
“होइन ए स्वाभिमान ! तिमी आजभोलि खुसी देखिन्नौ; अनुहारमा विषादका रेखा कोरिएका छन्। के पीर प-यो ?” एन्जलले चौतारामा उसलाई एक्कासि प्रश्न सोधी । प्रश्न सुनेर स्वाभिमान झन् गम्भीर देखियो तर केही बोलेन। एन्जेलले पुन: प्रश्न गरी, “होइन तिम्रो बोली पनि बन्द भैसक्यो कि क्या हो ?” ” खासै Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सपना हजार गीति एल्बमकाे समीक्षा कार्यक्रम सम्पन्न गरेका छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे साताैँ कार्यक्रम अन्तर्गत १७८ अाैँ शृङ्खलामा कृति समीक्षा गरेकाे हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ Read more
"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै, सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श Read more





