बाबा शैल समान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर त्याग्छन् भोग विलास नित्य तिनले सन्तानको खातिर ब्रह्मा विष्णु महेश हुन् भवनको सन्मार्ग देखाउने आफ्नो खुसीहरू भुलेर जगमा सन्तान हुर्काउने।।१ बाबा हुन् घरका अखण्ड बलिया खम्बा र भित्ता पनि छैनन् सम्मुख ती भने सहजले हेप्छन् झिँगाले पनि बाँधा बिघ्न हटाइ नित्य Read more
साथी, तिमी हिमाल बन र तिम्रो प्रयास तिमीबाटै प्रस्फुटित कलकल बग्ने निश्छल पवित्र नदी बनोस् । आखिर तिर्खा मेट्ने त नदीले नै त हो; सागरले प्यास कहाँ मेटाएको छ र ! साथी, तिमी हिमाल बन। (मणिपुर) Read more
प्रशिद्ध गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको दमदार आवाजमा गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र राजेशपायल राईको सुमधुर सङ्गीत रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको अडियो किङ स्टुडियोमा स्वराङ्कन गरिएको हो । Read more





