रगत र पसिनाबाट अलिकति नुनिलो लिन्छ कविताले ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट केही अँध्यारो ,केही उज्यालो र केही आवाज सपनाको विशाल भण्डारबाट केही कल्पना र केही जादू लिन्छ विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू, चुनौती दिइरहेका पहाडहरू, निचाट मरुभूमि, हराभरा उच्चसमस्थली नदीहरू र समुद्रबाट केही रूपक र केही Read more
बोस्टन, अमेरिका । गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल र डा.ऋृषि बस्ताकोटीले गीतकार पलाँसको गीति सिर्जना र व्यक्तित्वका बारे प्रकाश पारे । दीप श्रेष्ठ, रामकृष्ण Read more
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत लेखक डीबी नेपाली ‘दमु’द्वारा लेखिएको हो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरूङका अनुसार लेखक नेपालीले गण्डकी प्रदेशमा बसोबास गर्ने कामी, दमाई, सार्की आदि शिल्पी समुदायमा परम्परादेखि Read more
विगत दश वर्षदेखि गायनमा निरन्तर लागिपरेकी गायिका मनमा बी. राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हातैमा बाला’ बोलको गीतको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट रिलिज भएको छ । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक Read more
देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द Read more
लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] Read more
(२०२१ सालमा ‘चुलिजाः गुस्वाँ’ अर्थात् ‘टुसाउँदै गरेको फूल’ प्रकाशन गरेर साहित्यिक यात्रामा निस्किएका मोहन दुवालका अहिलेसम्म ‘आलोचना र परिचय’ (समालोचना), ‘साहित्यिक चिन्तनहरू’ (समालोचना), ‘गर्भका रहस्यहरू’ (निबन्धसङ्ग्रह), ‘घामका छिर्काहरू’ (बाल कवितासङ्ग्रह), ‘बस्तीमा राख्नु हुँदैन बाघहरू’ (कवितासङ्ग्रह), ‘संचेतका धुनहरू’ (कवितासङ्ग्रह), ‘कविताका अक्षरहरू’ (कवित... Read more
२०७८ मङ्सिर १३, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर राशिको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट शब्दको लागि चर्चित सङ्गीतकार नवीन पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु Read more
(१) जीवन भन्नु नै भ्रम मात्र रहेछ खुशी भन्नु नै क्षणिक मात्र रहेछ यात्राको उत्तरार्धमा निश्चिन्त छु प्रम नै जीवनको निचोड रहेछ !!! (२) जीवन त आखिर दुई दिनको मायाको खेल न हो यात्रा क्रममा छुट्टिदै जाने आखिर यो रेल न हो आउनु जानु जानु आउनुको यो प्राकृतिक नियममा समयमै Read more
ऊ, मोटर चढेर गयो कस्तो निष्ठुरी, मोटर चढेर गैगयो उसलाई मोटरले नै निष्ठुरी बनायो जाँदा एकपल्ट पनि हात हल्लाएन फर्केर एक झलक पनि दिएन उसले जाने मोटर त चाडै पायो तर फर्किने मोटर अझै पाएन कि सायद फर्किने बाटो बिरायो कि कहिले त मोटर बनाउनेसँग रिस उठ्छ यो बाटो Read more





