भुलहरू पनि विचित्रकै हुन्छ्न् चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने परालको गुन्द्रीमा सुकाउन नसक्ने तीघ्राको पिलो निचोरेझैँ निचोरेर आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू । भुलहरू भुलजस्तै हुन्छ्न् अरू केही जस्ता हुँदैनन् । भुलहरूको प्रजनन क्षमता हुन्छ एउटा भुलले कति कति भुल जन्माउँछ माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ ऐँठन हुनेगरी निचोरेर वाँइ Read more
आप्रवासी नेपाली इन्जिनियरहरूको संस्मरणसङ्ग्रह ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ। संयोजक तथा सम्पादक कृष्ण कुसुम र अर्का सम्पादक केशवराज ज्ञवालीको सम्पादनमा प्रकाशित उक्त संस्मरणसङ्ग्रहमा मूलत: इन्जिनियरिङ विषय अध्ययन गरी परदेशमा जान बाध्य भएका १७ जना लेखकहरूका संस्मरण समावेश गरिएको छ । सङ्ग्रहमा के गर्नु पर्दोरहेछ सफलताका लागि, के नगर्दा छिटो आफ्नो Read more
दर्शकहरुको स्वास ठ्याम्मै रोकिएको जस्तो र हृदयको स्पन्दन ह्वात्तै बढेको भएको थियो । उनीहरु सुरुदेखि नै यस्तै लोमहर्षक अवस्थाको पर्खाइमा थिए । सेप्टेम्बरको महिना, मिरमिरे बिहानीको बेला थियो, पुणेको खड्की फुटबल मैदान दर्शकहरुले खचाखच भरिएको थियो । चारैतिर भिडी हाल डिस ! रोयल अगाडि बढ ! जस्ता नाराहरुबाट खेल Read more
तुषारिएको छ जिन्दगी कर्म र कर्तव्यमा- पुषको रातमा कम्बल विहीन सडकमा सुत्ने बेघर सरी छटपटाउँदै छन् आकांक्षा र सपनाहरू भक्कानो छोडी । म तातो आलिसान महलमा गुट्मुटिए पनि मेरो भित्रको 'म' कठ्याङ्ग्रिरहेको छ- कतै कतै यो संसारी धर्मको शून्यतामा कुनै दिन छुन्छु भनी निश्चय गरेको लक्ष्यलाई कलेटी पारेर आज त्यो Read more
२९ मङ्सिर २०७८, काठमाडौँ । पूर्वी पहाडी जिल्ला पान्थरको फिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको व्यावस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याब्रुङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको Read more
गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा, दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ? तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये, Read more
आफ्नै खाता भराऊ महल बनाऊ म केही भन्दिनँ जग्गा जमीन आफ्नै नाम गराऊ म केही भन्दिनँ आफ्नो पद र पैसामा त्यति घमण्ड छ भने नेताज्यू आफ्नो चिता तिमी आफै जलाऊ म केही भन्दिनँ। यहाँ गीतालाई छोएर पनि झुटो कसम खाइन्छ जसको गोजीमा दम छ उसैले मात्र न्याय पाइन्छ तपाईं भन्नहुन्छ Read more
ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका) Read more
घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ? बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ? बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ? शनिवार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ? पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ? नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नहरूका उत्तर Read more
काठमाडौँ । २००७ साल मंसिर २४ गते जननायक प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेनाले बिना हातहतियार भोजपुरको मालअड्डा कब्जामा लिई जहानियाँ राणा शासनबाट भोजपुरलाई मुक्त गरी जनसरकार घोषणा गरेको थियो । सोही दिनको सम्झनामा मुक्ति दिवस मनाउने गरिन्छ । शुक्रबार ७१ औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा Read more





