‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर Read more
“What’s in a name ? That which we call a rose By any other name’ Would smell as sweer.” -William Shakespeare (Romio & Juliet) उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई Read more
यदि फुल्नै परे ललाम भई तिमी काँडैकाँडाभित्र फुलेको मन पर्छ। तिमीलाई चुँड्ने हातहरू बेस्सरी घोचियोस् अनि ती दर्दहरूमा जिन्दगीका गीतहरू खोजियोस् अङ्गमा गाडिएका हजारौँ काँडाहरूमा जीवनका प्रश्नहरू भेट्टाइयुन्। तिमी... काँडैकाँडाभित्र फुलेको मन पर्छ। (मणिपुर) Read more
खचाखच् यी इन्छाहरूका लागि फगत रेलकै प्लेटफार्म मात्रै हो कि यो जिन्दगी! कुद्छन् ठेलमठेल गर्दै इच्छाहरू यो प्लेटफार्ममा एउटासित अर्को ठोकिँदै एउटाले अर्कोलाई कुल्चिँदै लछार्दै पछार्दै हुत्याउँदै, कुल्चिँदै, कसैलाई कसैको वास्ता छैन कसैलाई कसैको चिन्ता छैन सिर्फ डब्बामा पसिहाल्ने हतार छ सबैलाई सिर्फ गन्तव्यमा पुगिहाल्ने हतार छ सबैलाई, म Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
यो ‘लबी’ को युगमा ‘लबी’ को अर्थ नबुझ्ने र नजान्ने विरलाकोटि होलान् । प्रतिस्पर्द्धा र प्रतिद्वन्द्वीको युगमा ‘लबी’ बिना कुनै पनि दुइ खुट्टे मानिस भन्ने जनावर बाँच्न सक्तैन । ‘लबी’ राजनीतिको मेरुदण्ड हो । ‘लबी’कै बल र बुतामा आजको राजनीति बाँचेको छ । जसलाई केही इच्छा छ तर आफूभित्र न Read more