पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै Read more
युवाहरुको लाखौंको संख्यामा उर्लेको मानवसागर वादशाहको दरवार तर्फ बढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ठानेर युवाहरुले दरवारबाट वादशाहको श्रीपेच खोसेर बरामद गरे । “यसलाई टायर सँगसँगै सडकमा जलाई दिनु पर्छ ।” एकजना मझौला कदका मंगोलियन युवाले प्रस्ताव राखे । “यो धातुबाट बनेको हुँदा Read more