लिच्छवि सभ्यताको पतनपछिको काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । हुन त लिच्छवि कालको उत्तरार्धदेखि नै यसलाई नेपाल मण्डल भन्न थालिएको थियो । काठमाडौं ज्ञानेश्वरमा मन्दिर अगाडि पाइएको लिच्छवी राजा जयदेव द्वितीयको शिलालेखमा नेपालमण्डल लेखिएबाट यो कुरा प्रमाणित हुन्छ । उक्त शिलालेखमा नेपालमण्डलान्त निवासित लेखेको छ भने बलम्बुमा भेटिएको शिवदेव द्वितीयको Read more
कुनै पनि राष्ट्रको पहिचानभाषा, कला, संस्कृति, साहित्य र सम्पदाको माध्यमले हुन्छ । राष्ट्र«का प्रत्येक बासिन्दाहरूले बोलचाल गर्ने शब्दावली नै भाषाहो । कुनै पनि काम राम्रोसँग गर्ने सीपलाई कला भनिन्छ । राज्यभित्रका जातिको आर्थिक, सामाजिक, नैतिक, बौद्धिक, राजनैतिक आदि पक्षमा प्रकट हुने मूल्य परम्पराको परिस्कृत रूप नै संंस्कृति हो । Read more