काठमाडौं, २६ मङ्सिर कवि नवराज पराजुलीलाई ‘साताको साहित्य पुरस्कार’ प्रदान गरिएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार अष्ट्रेलियामा बसेका युवाहरूद्वारा सञ्चालित साताको साहित्य डटकमले बर्षभरि प्रकाशित कवितामध्येबाट उत्कृष्ट कवितालाई प्रदान गर्छ । कार्यक्रममा कवि पराजुलीले पुरस्कृत कविता ‘सगरमाथाको गहिराइ’ लगायत आधा Read more
काठमाडौं, भारतले गरेको अघोषित नाकाबन्दीले सिर्जना भएको विषम परिस्थितिका कारण विष्णु भण्डारी उपन्यास ‘पहेँलो घाम’ औपचारिक कार्यक्रम नगरीकन बजारमा पठाइएको छ । ‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन । यही कारण कतिपय पूर्वघोषित पुस्तक बजारमै आउन सकेको छैन । हामीले चाहिँ पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएका हौं Read more
भाद्र २५, २०७२( मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार ‘खुसी’लाई प्रदान गर्ने भएको छ । पत्रकार विजय कुमारले आफ्नो जीवनका विभिन्न चरणका स्मृतिहरु यस पुस्तकमा समेटेका छन् । दुई लाख राशीको मदन पुरस्कार नेपालको प्रतिस्ठित साहित्यीक पुरस्कार मानिन्छ । यस्तै, गुठीले भाषा साहित्यमा लामो समयको योगदानका लागि अंगूरबाबा जोशीलाई Read more
काठमाडौं, २० असोज । यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार फ्रेन्च उपन्यासकार प्याट्रिक मोदियानोलाई दिने घोषणा गरिएको छ । मोदियानोले आफ्ना कृतिमा इतिहास खोतल्ने गर्छन् । समाजमा युद्धले पारेको असरलाई यी लेखकले आफ्ना कृतिमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने गर्छन् । जासुसी विषयमा लेख्नु उनको रुचि हो भने युद्धले सिर्जना गरेको अभिघात शैलीद्वारा Read more
नेपाली भाषा साहित्यको विकास र संरक्षणको क्षेत्रमा क्रियाशील साहित्यकार कुमार प्रधानको ७६ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । अर्वुद रोगबाट पीडित डा. प्रधानको हृदयघातबाट राजिव गान्धी अस्पत्तालमा मृत्यु भएको हो । प्रधानले ‘सुनचरी’ दैनिक, ‘हिमालय दर्पण’, ‘मालिङ्गो’ र हाम्रो संसार पत्रिकाको सम्पादन गरेका थिए भने उनका अ हिस्ट्री अफ Read more