काठमाडौं, भदौ ११, २०७४ मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार सार्वजनिक गरेको छ । गुठीले घनश्याम कँडेलद्वारा रचित खण्डकाव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र दुर्गा वराल(वात्सायन)लाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीमा दर्ता भएका एक सय पन्चानब्बे कृतिमध्येबाट नौकृति यस अघि नै छनोट गरिसकिएको थियो Read more
काठमाडौं, १ माघ । देशभर माघी पर्व मनाइदै छ । थारु समुदायले माघी र मगर समुदायले मकर संक्रान्तिका रूपमा मनाउने यो पर्व नेपालका सबैजसो जनसमुदायले मनाउँछन् । तर थारु समुदायको भने यो मुख्य पर्व हो । राम्रो लगाउने र मिठो खाने यो पर्वमा बिहानै उठी नुहाइधुवाइ गरी मान्यजनबाट आर्शीवाद लिने Read more
काठमाडौं, १६ पुस । ल्होसार चाड वौद्ध धर्मावलम्विहरूको सबैभन्दा ठूलो पर्व हो । गुरुङ बाहुल्यता भएका देशका विभिन्न भागमा पुस १५ गते मंगलबार तमू ल्होसार पर्व मनाइएको छ । नयाँ पर्वको रूपमा मनाइने यो पर्व तामाङ, शेर्पा, तमु लगायत आदिवासी जनजातिले आ–आफ्नै तरीकाले मनाउने गर्छन् । तामाङ जातिले माघ शुक्ल Read more
पोखरा, पुस ४ गते । उपन्यासकार निस्प्रभ सजीको पहिलो उपन्यास ‘डार्लिङ हार्बर’को पोखरामा शनिबार चर्चा भएको छ । यसअघि दुई कविता सङ्ग्रहका कवि सजीको पहिलो उपन्यासको चर्चा पोखरामा ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले गरेको हो । कास्कीकै हेमजामा जन्मेर हाल अष्ट्रेलिया बस्दै आउनुभएका उपन्यासकार सजीले आफू जहाँ रहे पनि पोखराको Read more
काठमाडौं, २९ मङ्सिर । बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सकिएको छ । महोत्सवको अन्तिम दिन यस वर्षका उत्कृष्ठ र पुरस्कृत चलचित्रको घोषणा गरिएको थियो । यस वर्षको किम्फमा एन्ड्रीयु हिन्टन र जोनी ब्रुकको ‘टासी एन्ड द मंक’ चलचित्र उत्कृष्ठ ठहरियो भने पोल्यान्डका पावेल विसोजान्स्कीको फिल्म ‘जुरेक’ दोस्रो Read more
हेटौंडा, २६ मङ्सिर । अहिलेका चर्चित कवि विनोद विक्रम हेटौडामा सुनिएका छन् । ‘साहित्य सङ्गम, मकवानपुर’को आयोजनामा उनले यहाँ कविता सुनाएका हुन् । उनले प्रकाशित र अप्रकाशित गरी जम्मा १६ वटा कविता सुनाए । १० वटा कविता उनले नै सुुनाए भने बाँकी छ वटा कविता उनीसँगै राजधानीबाट गएका र यहाँका Read more